2083 श्रावण 25, सोमबार

फिल्म ‘ऐँचो पैँचो’को अग्रिम टिकट बुकिङ खुल्ला

फिल्म ‘ऐँचो पैँचो’को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ ।

फिल्म ‘ह्वाइट हाउस’ मा नायिका आँचल र गरिमा अनुबन्धित

फिल्म ‘ह्वाइट हाउस’ मा नायिका आँचल शर्मा र गरिमा शर्मा अनुबन्धित भएका छन् ।

विज्ञप्ति जारी गर्दै ‘९६औँ अस्कर अवार्ड’को लागि नेपाली फिल्मको आवेदन माग

एकेडेमी अवार्डस् (द अस्कर), अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति (नेपाल)ले ‘९६औँ अस्कर अवार्ड प्रतियोगिता’का लागि अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा सहभागी गराउन सूचना आह्वान गरेको छ ।

`गणपति´ को `उनभित्र गुण फुल्ने ठाउँ कहाँ होला´ सार्वजनिक (भिडियो)

`गणपति´ को `उनभित्र गुण फुल्ने ठाउँ कहाँ होला´ सार्वजनिक (भिडियो)

प्रचार प्रसारमा फिल्म ‘एक भगवत् गीता’ टिम

रिलिज मिति नजिकिँदै गर्दा फिल्म ‘एक भगवत् गीता’ निर्माण टिमले प्रचार प्रसार सुरु गरेको छ ।

सामाजिक संजालमा नम्रता भन्छिन् : देशमा कानुन मरेको छैन मेरो मौनतालाई कमजोरी नठान्नु’

सामाजिक संजालमा नम्रता भन्छिन् : देशमा कानुन मरेको छैन मेरो मौनतालाई कमजोरी नठान्नु’

प्रदर्शन मिति घोषणा गर्दै फिल्म 'दुई कदम'को पोस्टर सार्वजनिक

फिल्म 'दुई कदम'को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।

हार्दिक श्रद्धाञ्जली : सारुकका पिता कलाकार सानु ताम्राकारको निधन

पुत्र वियोगमा रहेका अभिनेता सारुक ताम्राकारको बुबा यानिकि कलाकार सानु ताम्राकारको पनि निधन भएको छ

मिस युनिभर्स नेपालको ट्रु– ब्युटीको प्रायोजक ट्रु–मी

मिस युनिभर्स नेपाल– २०२३ को फाइनलमा टाइटल प्रायोजन हुने भएको छ ।