2083 श्रावण 25, सोमबार

`दिमाग खराब´ को पोस्टरमा दया देखी स्वस्तिमासम्मको फरक मुड

बहुप्रतिक्षित फिल्म ‘दिमाग खराब’ को पोस्टर रिलिज गरिएको छ ।

दीपिकालाई राखेर `मायावी´ निर्माण तथा निर्देशन गर्दै निर्देशक दिवाकर

निर्देशक दिवाकर भट्टराईले नयाँ फिल्म ‘मायावी’को निर्माण तथा निर्देशन गर्ने भएका छन् ।

‘एक भगवत् गीता’को ‘के तिमीलाई यो कुराको खबर छ’ सार्वजनिक (भिडियो)

‘एक भगवत् गीता’को ‘के तिमीलाई यो कुराको खबर छ’ सार्वजनिक (भिडियो)

हलिउड स्टुडियो मार्बलबाट प्रभावित निखिल , `सुपर हिरो´ फिल्म बनाउँदै

नेपाली फिल्ममा एक्सन भन्ने बित्तिकै अभिनेता निखिल उप्रेतीकै नाम अगाडि आउँछ ।

`वाई वाई ´को ब्रान्ड एम्बेस्डरमा बलिउड अभिनेता आयुष्मान् खुराना नियुक्त

बलिउड अभिनेता आयुष्मान् खुराना चौधरी ग्रुपअन्तर्गतको सिजी फुड्सको `वाई वाई´ चाउचाउको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् ।

‘पुलिसले फोन डिटेल्स ´अगाडि ल्याइदिन सारुकको आमाको आग्रह

अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणमा उनको आमा रुकमणि ताम्राकारले छानबिन गर्न माग् गरेकी छन् ।

भदौ २१ बाट सञ्चालनमा आउँदै दीपक-दिपाको हल

कलाकारद्दय दीपकराज गिरी र दीपाश्री निरौलाको लगानीमा नयाँ हल तयार भएको छ ।

नयाँ बर्षलाई तोकियो `उपहार´ को रिलिज मिति ,`डिग्री माइला´ संग भिडन्त

आगामी वैशाख १ गते दुई ठुला ब्यानरको फिल्म रिलिज हुने निश्चित भएको छ ।

युट्युब ट्रेन्डिङमा फिल्म `एक भगवत् गीता´ को ट्रेलर

युट्युब ट्रेन्डिङमा फिल्म `एक भगवत् गीता´ को ट्रेलर