फिल्म`भगवत् गीता´ को विवाद साम्य हुन नसक्दा निर्देशक झरना थापाले फिल्मबारे बोलेकी छ्न् ।
अभिनेता सारुक ताम्राकारको न्यायको माग् गर्दै शान्तिपूर्ण र्याली गरिएको छ ।
नेपाली फिल्म क्षेत्रमा कुनै बेला प्रेमको कुरा गर्ने बित्तिकै आइडलको रुपमा अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठको नाम अगाडी आउने गर्दा थियो ।
फिल्म ‘भगवत् गीता’को चर्को आलोचना पछि फिल्मकर्मीहरू एकजुट भएर पक्षमा उत्रिएका छन् ।
अनमोललाई प्रस्तुत गर्दै `फर्की फर्की´ को अनाउन्स्मेन्ट टिजर सार्वजनिक (भिडियो)
फिल्म `भगवत् गीता´ को यती बेला चर्को विवादमा तानिएको छ ।
आगामी दसैँको फूलपातीलाई प्रदर्शन मिति घोषणा गरेका दुई फिल्म ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ : भष्मे डन’को टिमबिच अब अलग-अलग मितिमा प्रदर्शन गर्ने सहमति भएको छ ।
यस्तो बन्यो `दिमाग खराब´ को टिजर (भिडियो)
जेल मुक्त भएका अभिनेता पल शाह पुनः लामो समय पछि निर्देशक दिवाकर भट्टराईको आगामी फिल्म `मायावी´ मार्फत ठुलो स्क्रिनमा कम्ब्याक गर्ने भएका छन् ।
यती बेला फिल्म ‘अगस्त्य’को छायांकन धमाधम भइरहेको छ ।