2083 श्रावण 26, मंगलबार

फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभ-मुहूर्त, असोज ५ बाट फ्लोरमा

अभिनेता दयाह्याङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहने फिल्म ‘डिग्री माइला´ को शुभ-मुहूर्त गरिएको छ ।

आजबाट सञ्चालनमा आयो दीपक-दिपाको सिनेमा घर

अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाको सिनेमा घर आजबाट सञ्चालनमा आएको छ ।

फ्राइडे रिलिजमा : `नाङ्गो गाउँ´ र `एक भागवत र एक गीता´ , कसले मार्ला बाजी ?

आजबाट सिनेमा घरमा दुई नेपाली फिल्म प्रदर्शनमा आएको छ।

प्रिमियरमा `नाङ्गो गाउँ´ लाई सकारात्मक प्रतिक्रिया

फिल्म ‘नाङ्गो गाउँ’लाई प्रिमियरमा राम्रो प्रतिक्रिया मिलेको छ

` एक भागवत र एक गीताको´गीत `झिझिया´ मा विपिन(भिडियो)

` एक भागवत र एक गीताको´गीत `झिझिया´ मा विपिन(भिडियो)

अभिनेता खगेन्द्रको पुस्तक ‘पानी फोटो’ विमोचन

अभिनेता खगेन्द्र लामिछानेको पुस्तक ‘पानी फोटो’ विमोचन गरिएको छ ।

छायाङ्कनमा निक्लियो दया र मिरुनाको `रङ्गेली’

फिल्म ‘रङ्गेली’को छायाङ्कन सुरु गरिएको छ ।

‘एक भागवत र एक गीताले’ ले बोर्डबाट पायो सेन्सर सिफारिस

‘एक भगवत् गीता’ ले बोर्डबाट सेन्सर सिफारिस पाएको छ ।

प्रकाशको ` जाले रुमाल फाट्यो´ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा (भिडियो)

प्रकाशको ` जाले रुमाल फाट्यो´ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा (भिडियो)