2083 श्रावण 25, सोमबार

`कौसीद´ पनि असोजमा , `परदेशी २´ सँग भिडन्त

`कौसीद´ ले नि रोज्यो असोज , `परदेशी २´ संग भिडन्त

डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ को विशेष प्रदर्शन हुने

डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ को विशेष प्रदर्शन हुने भएको छ।

`स्पार्क एड्भेन्चर २०२३ अन्तर्गत 'वाइल्ड स्टे विथ चौँरी' आयोजना हुँदै

सैलुङमा स्पार्क कारले `स्पार्क एड्भेन्चर २०२३ अन्तर्गत 'वाइल्ड स्टे विथ चौँरी' आयोजना गर्ने भएको छ ।

फिल्म `मायावी´ मा करिश्मा श्रेष्ठ अनुबन्धित

फिल्म `मायावी´ मा नायिका करिश्मा श्रेष्ठ अनुबन्धित भएकी छिन् ।

`हात्तिछाप´ को पोस्टर सार्वजनिक , सौगात बने `बोटल राजा´

अभिनेता सौगात मल्लको अभिनय रहने फिल्म ‘हात्तीछाप’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।

लेखक प्रशान्त शर्माको दोश्रो उपन्यास 'ईरा' विमोचन

लेखक प्रशान्त शर्माको उपन्यास 'ईरा' विमोचन गरिएको छ ।

डब्लु एल फुड कम्पनीको फुड फेष्ट सुरु , सियोरसट प्राइजमा बाइक देखी आई -फोनसम्म

युवाहरूद्वारा सञ्चालित डब्लु एल फुड कम्पनीले फुड फेष्ट सुरु गरेको छ l

सुरजको `एकादेशको शहरमा´ आदर्श (भिडियो)

सुरज महर्जनको निर्देशन , आवाज , रचना र कन्सेप्टमा म्युजिक भिडियो `एकादेशको शहर´ सार्वजनिक गरिएको छ ।

२३ सेप्टेम्बरमा `हावा जस्तै´ बोलका गायक जोनको लाइभ कन्सर्ट हुँदै

कुजा एन्टरटेन्मेन्टको आयोजनामा गायक जोन चाम्लिङ राईको लाइभ कन्सर्ट हुने भएको छ ।