2083 श्रावण 25, सोमबार

फिल्म प्रचारकालागी पोखराको कलेजमा ‘परदेशी २’

फिल्म ‘परदेशी २’ यति बेला देश दौडाहामा छन् ।

‘पशुपति प्रसाद २ : भष्मे डन’बाट अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स सार्वजनिक

फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’बाट अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।

'स्पार्क एड्भेन्चर' सुरू, दर्जन कलाकार सहित २०० जना बढी शैलुङ प्रस्थान

स्पार्क एड्भेञ्चर २०२३ सुरु भएको छ  । दोलखा र रामेछापको सिमानाको पर्यटकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारले 'स्पार्क एड्भेञ्चर २०२३' आयोजना गरेको हो ।

मुस्ताङबाट सुरुभयो पलको ‘मायावी’को छायांकन

निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’को छायाकंन सुरु गरिएको छ ।

त्रिपक्षीय भिडन्तको लागी असोज २६ मा फिल्म `बासेन्जी´

त्रिपक्षीय भिडन्तको लागी असोज २६ मा अर्को फिल्म पनि जोडिएको छ ।

`पशुपति प्रसाद २ : भष्मे डन’को तीन हप्ता अगाडी खोलियो अग्रीम टिकट बुकिङ

फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ आगामी कार्तिक ४ गतेबाट नेपालसँगै विश्वभरका सिनेमा घरमा रिलिज हुँदै छ ।

सन्तोष सेनले गरे नयाँ फिल्म ‘बलिदान’को निर्माण घोषणा

निर्माता तथा निर्देशक सन्तोष सेनले नयाँ फिल्म ‘बलिदान’को निर्माण घोषणा गरेका छन् ।तिहारपछि छायांकनमा जाने जानकारी गर्दै सेनले फिल्मको घोषणा गरेका हुन् ।

आमा बन्दै नायिका रेखा थापा

अभिनेत्री तथा निर्मात्री रेखा थापा आमा बन्ने भएकी छन् ।

‘परदेशी २’को ‘परदेशी छुकछुके रेलैमा’ सार्वजनिक (भिडियो)

असोज १६ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी–२’को नयाँ गीत युट्युबमा सार्वजनिक गरिएको छ ।