दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा स्पार्क कारले `स्पार्क एड्भेन्चर २०२३' अन्तर्गत आयोजना गर्ने 'वाइल्ड स्टे विथ चौँरी'मा क्याप्टेन बिजय लामा, निखिल उप्रेती, सन्दीप क्षेत्री लगायतका कलाकारले सहभागिता जनाउने भएका छन् ।
फिल्म ‘नाङ्गो गाउँ’ को सिक्वेल बन्ने भएको छ ।
निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म `हनी बनी’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।
यती बेला छाँयाकनमा रहेको फिल्म ‘रङ्गेली’को प्रिमियर अष्ट्रेलियामा गरिने भएको छ ।
अभिनेता अनमोल केसीले आफूलाई स्क्रिप्ट चित्त नबुझेसम्म कुनै पनि फिल्ममा काम नगर्ने बताएका छन् ।
‘हात्तीछाप’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । नि
‘पशुपति प्रसाद २ : भष्मे डन’को दोश्रो गीत सार्वजनिक गरिएको छ । ‘प्रेम शरणम’ बोलको गीतमा गायक कालि प्रशाद बास्कोटा र गायिका स्वस्तिका ढकालको स्वर रहेको छ ।
रिलिज मिति नजिकिँदै गर्दा फिल्म ‘परदेशी २’ टिम प्रचार-प्रसारमा लागेका छन् ।
फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायांकन सुरु भएको छ ।
कुजा एन्टरटेन्मेन्टको आयोजनामा गायक जोन चाम्लिङ राईको लाइभ कन्सर्ट हुने भएको छ ।