गायक विवश बस्नेत र पूर्णिमा लामाको आवाजमा ए रिमै पन्चे बाजा बजाई' को भिडियो सार्वजनिक भएको छ ।
काम गरे बापत पारिश्रमिक नपाएको खबर सिने क्षेत्रमा नौलो कुरा भने हैन l पारिश्रमिक नपाएको भनेर थुप्रै कलाकारहरू सामाजिक सञ्जालमा गुनासो पोख्ने गरेका छन् l केही दिन अघि 'चपली हाइट' का कलाकारहरूले
राजेश खन्नाको बायोपिक बनाउने घोषणा केही दिन नहुँदै अर्का दिग्गज कलाकार दिलीप कुमारको पनि जीवनीमा फिल्म बन्ने भएको छ l
शाहिद कपुर अभिनीत फिल्म 'जर्सी' पोस्टपोन्ड भएको छ । अनिश्चितकालको लागि फिल्मको रिलिज मिति पोस्टपोण्ड गरिएको हो l
अभिनेता राजेश हमाल लाई बलिउड फिल्ममा खेलाउने तयारी भएको छ l निर्माता राजेश चौधरीले हमाल सँग फिल्ममा सहकार्य गर्ने चाहना भएको उनको भनाइ छ l चौधरी भारतीय फिल्मका निर्माता हुन् l
अभिनेता सलमान खान ले 'नो एण्ट्री' को पनि सिकवेल निर्माण गर्ने घोषणा गरेका छन् l ‘बजरंगी भाईजान’को घोषणाको चर्चा नसकिँदै उनले 'नो एण्ट्री'
बलिउड दिवंगत अभिनेता राजेश खन्नाको जीवनीमा फिल्म निर्माण हुने भएको छ । किताब ‘द लोनलीनेस अफ बिइङ राजेश खन्ना : डार्क स्टार’ मा
पुस ९ गते बाट प्रदर्शनमा आएको फिल्म 'चुरीफुरी'ले दर्शक बाट सकारात्मक प्रतिकृया पाएको निर्देशक अनि निर्माण टिम बताउछ्न् l फिल्मले पोखरामा पनि गएर दर्शक सँग फिल्मको प्रतिकृया लिएको छ l चुरीफुरीका निर्देशक
नायिका रेखा थापा निर्माता छवि राज ओझा सँग सम्बन्ध बिछेद भए पछि अहिले एकल जीवन
हाँस्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ पुन:प्रशारणमा आउने भएको छ । केही समय अघि बन्द गरिएको कार्यक्रम अब नयाँ निर्देशक र नयाँ कलाकारहरूका साथ प्रसारणमा आउने भएको हो । शोलाई अब दिनेश डिसीले निर्देशन गर्ने छन् ।