उनले आफ्नो इन्स्टामा सिङ्गल फोटो सार्वजनिक गरेता पनि यति बेला उनले आफुमात्र होइन प्रेमी देवाङ्कस रानासँग मस्ती गरिरहेको फोटो सार्वजनिक भएको छ ।
अहिले आफू कसैको प्रेममा पनि नरहेको बताउँदै आएकी उनले आफ्ना समकालीन अभिनेत्री प्राय सबैले घराजाम गरिसक्दा पनि आफूलाई माया गर्ने र विवाहको लागि जोडी नभेटिएकाले विवाह नगरेको खुलाएकी छिन् ।
बलिउड नायिका अमिषा पटेल केही दिन अगाडि नेपाल आएकी थिइन् । आफू नेपाल आउँदै गरेको जानकारी ट्विट मार्फत दिएकी थिइन् ।
ठुलो पर्दाको चलचित्र र म्युजिक भिडियो दुबैमा चर्चामा आइरहने नाम हो आँचल शर्मा । पछिल्लो समय चलचित्र ‘दाल भात तरकारी’ मा काम गरेकी आँचल सामाजिक सञ्जाल र युट्युब समेत लोकप्रिय नाम हो ।
चलचित्रको नाम ‘मम हन्टिङ’ राखेकी निताले विषयवस्तुसँग मेल खाने भएकाले उक्त नाम राखिएको र आवश्यकता अनुरूप परिवर्तन पनि हुन सक्ने बताएकी छिन् ।
'अर्जुन रेड्डी' भद्रकाली पिक्चर्सको ब्यानरमा निर्माण भएको थियो र सोही ब्यानरसँग आधिकारिक रूपमा कपि राइट्स किनेर नेपाली रिमेकमा निर्माण हुने जानकारी बाहिरिएको छ । भद्रकाली पिक्चर्ससंग कपि राइट्स खरिद गरिसकिएको र मुख्य भूमिकामा ज्योतिष नायक हरिहर अधिकारी फाइनल भएको खुलेको छ ।
तपाईँले कोही मन नपर्ने मान्छेलाई उसको पछाडि गाली गर्दा अथवा उसको खिल्ली उडाउँदा प्रयोग गर्ने नाम उही व्यक्तिले तपाईँ सामु हाँस्दै आफूलाई सोही नामले चिनाउँछ भने तपाईँलाई कस्तो लाग्ला ?
दुई वर्ष पछि निर्माण हुन लागेको सोही चलचित्रमा यो जोडी लिएर काम गर्ने मनस्थितिमा सुदर्शन नभएको बुझिएको छ । उनले कुराकानीमा भनेका छन्, नयाँ जोडी लिने वा पल र पूजा नै दोहोर्याउने भन्नेमा निर्णय लिन सकेको छैन ।'
बलिउड अभिनेत्री सुस्मिता सेनको प्रेम सम्बन्धले बेला बेला बलिउड मिडिया तताउने गरेको छ । अहिलेसम्म ११ प्रेमीसँग डेट गरिसकेकी उनी यति बेला आफूभन्दा १६ वर्ष कान्छा रोहमनसँगको प्रेम सम्बन्धमा छिन् ।
हास्य कलाकार शिवहरि पौडेलले केही हास्य टेलिशृङ्खला त निर्देशन गरिसकेकै हुन् । तर उनी अब कलाकार मात्र नभएर ठुलो पर्दाको चलचित्र निर्देशकको रूपमा पनि दर्शकमाझ आउने भएका छन् ।