2080 चैत्र 16, शुक्रबार

सारा र कार्तिकलाई परिवारको साथ, कसरी अगाडी बढ्दै छ सम्बन्ध ?

चलचित्र ‘लभ आजकल २’मा एकसाथ काम गरेका बलिउडका नायक कार्तिक आर्यन र नायिका साराअली खान केही समय यता प्रेम सम्बन्धमा छन् ।

विमोचनको किताब उल्टो समात्दा ट्रोलको सिकार बनिन् जान्वी

बलिउड नायिका जान्वी कपुर ट्रोलको सिकार भइरहेकी छिन् । दिल्लीको एक पुस्तक विमोचनमा पुगेकी उनको एउटा तस्बिर एकाएक सामाजिक सञ्जालमा भाइरल भयो , त्यो पनि मजाकका साथ ।

परम्परागत रूपमा यसरी भएको थियो छवि र शिल्पाको विवाह(फोटो फिचर)

मिडियामा छवि र शिल्पा दुवैले यो कुरा खोलेका त थिएनन् तर उनीहरूले विधिवत् रूपमा नै विवाह गरिसकेको गाइँगुइँ मिडियामा आइरहेको थियो ।

'भुल भुलैया'को सिक्वेलमा कार्तिक आर्यन: साराले लिँदै छिन् विद्याको ठाउँ ?

२००७मा रिलिज भएको अक्षय कुमार अभिनीत चलचित्र 'भुल भुलैया' को सिक्वेल बन्ने भएको छ । कॉमेडी तथा साइकोलॉजिकल थ्रिलर चलह्कित्र 'भूल भुलैया'को कथा अगाडी बढाउन कार्तिक आर्यनको इन्ट्री भएको छ ।

'रेसम फिलिली'को सिक्वेल बनाउँदै विनय ?

सफलताको पुरा अनुभव लिन नपाएका उनै विनयाँ श्रेष्ठ यतिबेला नयाँ चलचित्र निर्माणको तयारीमा छन् ।

किन तोकिएन 'रातो टिका निधारमा' को रिलिज मिती ?

चलचित्र 'रातो टिका निधारमा'का निर्देशक अशोक शर्माले चलचित्रको रिलिज मिति तोक्न सकेका छैनन् ।  बिहीबार ‘रातो टिका निधारमा’को पहिलो गीत रिलिज भयो । रिलिज कार्यक्रममा शर्माले चलचित्र दसैमा नै रिलिज हुन्छ दसैभन्दा पर नजाने अडान राखे ।

तमिल फिल्म 'विक्रम वेदा'को हिन्दी रिमेकमा आमिर र सैफको सहकार्य ?

पुष्कर गायत्रीको तमिल चलचित्र 'विक्रम वेदा'को रिमेक हुने भएको छ । पछिल्लो समय रिमेक गरिएका चलचित्रले प्रशस्त सफलता कमाइरहेका बेला 'विक्रम वेदा'को रिमेकको खबर बाहिरिएको हो ।

दीपिकाले मिटु आरोपी लभ रञ्जनसँग काम नगर्ने ?

भोग म्यागजीनलाई दिएको अन्तर्वार्तामा दीपिकाले आफू कुनै पनि यौन दुर्व्यवहारको आरोप लागेका व्यक्तिसँग काम गर्न नसक्ने बताएकी छिन् ।

किन चलचित्र निर्देशनबाट तर्किँदै छन् निश्चल ?

'लुट' जस्तो चलचित्र निर्देशन गरेर पनि यति बेला आफूलाई अभिनयमा नै व्यस्त राखिरहेका छन् । हुन पनि एक पटक सफलता हात पारेका जोकोहिलाई पनि त्यस सफलताको मान जोगाउन निकै कठिन हुने गर्छ ।

भदौ २७ मा रिलिज होला ‘छ माया छपक्कै’ ?

प्रतीक्षित बलिउड चलचित्र 'साहो'ले आफ्नो रिलिज मिति फेरेपछी यो स्थिति सृजना भएको हो । यसैको असरले ‘छ माया छपक्कै’ भदौ २७ गते प्रदर्शनमा आउने भएको छ ।