अदितिले आफ्नो प्रेम सम्बन्धको बारेमा सार्वजनिक गरेकी छिन् । उनी भारतीय र्यापर अलिम मोरानीको प्रेममा रमाइरहेको कुरा उनकै सामाजिक सञ्जालबाट स्पष्ट हुन्छ ।
उनी आफ्ना नजिकका साथीसँग व्याचलर पार्टी मनाउन पोखरा पुगेकी छिन् । अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी डिजाइनर सिवांगी लगायत केही निकट साथीका साथ उनी पोखरा पुगेकी हुन्।
करियरको सुरुवातदेखि नै आँचल र अभिनेता पल शाहको प्रेम सम्बन्धको बारेमा धेरै चर्चा परिचर्चा चल्ने गर्थ्यो तर केही समय यता आँचलले पल आफ्नो मिल्ने साथी मात्र भएको बताइरहेकी छिन् ।
तपाईँ विवाह पार्टीमा बलिउड अभिनेता रणवीर सिंहलाई बोलाउन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने दीपिकालाई सम्पर्क गर्नुस् ।
अमेरिका निवासी सबिन जङ्ग थापासँग उनले निकै खुसीका साथ समय बिताइरहेको सबिनले आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् ।
हेमराज बिसी निर्देशन गरेको चलचित्रमा निश्चल र स्वस्तिमा श्रीमान्-श्रीमतीको भूमिकामा देख्न पाइने बताइएको छ । तर सार्वजनिक गीतमा उनीहरूलाई साली र भेनाको रूपमा देखाएको छ ।
यो वर्षको दसैँ आउन नै अझै बाँकी छ, तर चलचित्र निर्मातालाई अर्को दसैँमा आफ्नो चलचित्र रिलिज गर्न पाउने नपाउने कुराले टाउको दुखाउन थालिसकेको छ ।
चलचित्र वृत्तमा यति बेला बेनिशा प्रेम सम्बन्धमा रमाइरहेको खबर बाहिरिएको छ । बुझिए अनुसार उनी चलचित्र ‘कबड्डी’का निर्माता रौनक विक्रम कँडेलको प्रेममा छिन् ।
बलिउड अभिनेता सलमान खानको सफल चलचित्र 'किक' को दोस्रो पार्ट बन्ने भएको छ ।
यति बेला बलिउड अभिनेत्री सोनाक्षी सिन्हा नराम्रै सँग ट्रोलको सिकार बनिरहेकी छिन् । उनी शुक्रवार केबीसी सिजन ११ को स्पेसल एपिसोड 'कर्मवीर'मा सहभागी हुन पुगेकी थिइन् ।
Advertisement