2082 जेष्ठ 7, मंगलबार

'पर्खी बसे २' मा पूजा, आकाश र पलको इन्ट्री ?

राजबल्लभ कोइराला र यूना उप्रेतीको डेब्यु चलचित्र ‘पर्खी बसेँ’को दोस्रो सिरिजको निर्माण घोषणा भएको छ । रिलिजको १२ वर्ष पछि निर्माण कम्पनी गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा सिनेमा घोषणा गरेको छ

दीपिकालाई काङ्ग्रेस भएको आरोप

आइतबार राति भारतको 'जेएनयु'मा छात्रामाथि आक्रमण भएको थियो । आक्रमण विरुद्ध भारत भर नै प्रदर्शन भइरहेको छ । यसको विरुद्ध बलिउडका चर्चित हस्ती समेतले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।

रियासँगको प्रेम सम्बन्ध स्विकार्दै सुशान्त

सुशान्तले भने रिया प्रतिको प्रेम सामाजिक सञ्जालमा व्यक्त गरेका छन् । उनले रियाको तस्बिर आफ्नो इन्स्टाग्राम स्टोरीमा राख्दै ‘मेरी जलेवी’ लेखेका छन् ।

नाना पाटेकरलाई सजिलै बाँच्न र मर्न नदिने तनुश्रीको अडान

फिल्म ‘हर्न ओके प्लिज’को एउटा गीतको सुटिङको क्रममा आफूलाई अभिनेता नाना पाटेकरले यौन उत्पीडन गरेको आरोप अभिनेत्री तनुश्री दत्ताले लगाएकी थिइन् ।

सिसन र शृङ्खलाको निकटतालाई के नाम दिने ?

शृङ्खलाको मिस नेपाल यात्रासँगै जोडिएका उनीहरू प्रेममा भएको खबर सार्वजनिक भए पनि दुवै ले यो कुरा स्वीकार गरेका छैनन् ।

लोक तथा दोहोरी गीत प्रतिष्ठानबाट प्रिती आलेले दिइन् राजिनामा

गायिका प्रिती आलेले लोक तथा दोहोरी गीत प्रतिष्ठानबाट राजीनामा दिएकी छिन् । उनी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति सदस्य एवं महिला संयोजक पदमा थिइन् ।

'ए मेरो हजुर ४'को लागी अनमोल र सुहानाको न्यानो अङ्गालो

'ए मेरो हजुर ३'बाट दर्शकको अपार माया पाएपछि झरनाले चलचित्र 'ए मेरो हजुर ४' को निर्माण गर्ने भएकी छिन । जसको लागी अनमोल र सुहाना फाइनल भैसकेका छन् ।

ट्रोलरलाई उत्पादनशील हुन वाणीको सुझाब

प्रयोगकर्ताले उनलाई मजाक गर्दै  'कुपोषणको सिकार भएको हो ?' भन्ने कमेन्ट गरेका थिए ।

'परदेशी २'मा गायक प्रकाश सपुतको इन्ट्री ?

प्रशान्त तामाङको मुख्य भूमिका रहेको चलचित्र ‘परदेशी’ को सिक्वेल बन्ने भएको छ । २०७२ सालमा प्रदर्शनमा आएको चलचित्रमा चर्चित लोक गायक प्रकाश सपुतले नायकको रूपमा डेब्यू गर्ने भएका छन् ।

अवार्ड नपाएपछी कार्यक्रम नै छोडेर हिँडे शाहिद

हालै एक अवार्ड समारोहमा शाहिदले अवार्ड नपाएपछि कार्यक्रमको बिचबाटै उठेर हिँडेको खबर बाहिरिएको छ । अवार्ड समारोहमा शाहिदको परफर्मेन्स पनि रहेको थियो ।