2078 कार्तिक 11, विहिबार

आयुष्मान र प्रियंकाको नाम पछाडी ४ वटा थरको लर्को

चर्चामा आउनुको कारण हो दुवैले आफ्नो नाम पछाडि राखेको थर । दुवैले आफ्नो नाममा चार-चार वटा थर प्रयोग गर्न थालेका छन् ।

को हुन् 'चपली हाइट ३' निर्माता अर्जुनलाई थ्रेट दिने ?

यो वर्षको अन्तिम अर्थात् अर्को वर्षको सुरुवात नेपाली फिल्म इन्डस्ट्रीको लागी महत्त्वपूर्ण समय हुने भएको छ ।

कोरोनाको चपेटामा 'म यस्तो गित गाउछु २', के होला रिलिज ?

प्रदर्शनको लागी चलचित्र निर्माण पक्षले निकै जोडतोडले तयारी गरिरहेको बेला तोकिएको मितिमा चलचित्र प्रदर्शनमा आउने कि नआउने भन्ने अन्योल सृजना भएको छ ।

सविनको आग्रहमा 'हिरो रिटर्न्स' गरेकी हुँ, रेखा थापा(फोटो फिचर)

समय जति नै बदलिए पनि नेपाली फिल्म इन्डस्ट्रीमा जति नै नायिकाको प्रवेश भए पनि दर्शकले माया मार्न नसक्ने रेखा फेरी दर्शकको माझमा आएकी छिन् ।

सुरेन्द्रको ‘बेन्जो’मा सुहाउला अदिती र नितेशको जोडी ?

'कृ' निर्देशक सुरेन्द्र पौडेल नयाँ चलचित्रको तयारीमा छन् । चलचित्रको केही दिनमा औपचारिक निर्माण घोषणा गर्ने तयारी भइरहेको छ ।

प्रियंकाको फोटो खिच्दा निशा र साहनालाई किन पर्यो आपत?

प्रियंकालाई अन्माउने क्रममा खिचिएका केही थान तस्बिर डिलिट गर्न लगाइयो तर प्रविधिको जमाना न हो तस्बिर सार्वजनिक भए ।

' ‘छक्का पन्जा ४’ दसैँबाट सर्दैन': दीपक राज गिरी

चलचित्र निर्माण पक्षले ‘छक्का पन्जा ४’ आगामी दसैँको फूलपातीमा रिलिज हुने घोषणा गरेको छ ।

माधव वाग्लेको 'पारस'मा अनमोल फाइनल ?

चलचित्र ‘पारस’मा अभिनेता अनमोल केसी अनुबन्धित भएको खबर बाहिरिएको छ । निर्माता माधव वाग्लेले निर्देशन गर्ने चलचित्रको कथा मन परेकाले चलचित्रमा काम गर्न तयार भएको बुझिएको छ ।

तस्बिरमा हिट प्रियंका र आयुष्मानको ब्याचलर पार्टी

पछिल्लो समयका हिट रियल लाइफ जोडी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी वैवाहिक जीवनमा बाँधिँदै छन् । उनीहरू यही फागुन १५ गते विवाह गर्दै छन् ।

कमेडी च्याम्पियनको रेसबाट मेक्सम गौडेल आउट ?

टप ४ को प्रस्तुतिले अब चारबाट कोको टम तीन सम्म पुग्छन् भन्ने अनुमान लगाउन थालिएको छ ।