2082 जेष्ठ 7, मंगलबार

चर्चामा आँचलको श्रीमानको दोस्रो बिहे

बजारमा चलेको हल्ला अनुसार 'उदिपको पहिले नै विवाह भैसकेको थियो र जसबाट एक सन्तान पनि थियो ।

कागती नपाउँदा वर्षालाई तनाब: भन्छिन् 'अब कसरी बाचूँ' ?

उनले लक डाउनले बजार बन्द हुँदा आफूले दैनिक खाने गरेको कागती सर्टेज भएको बताएकी छिन् ।

'नाइँ नभन्नू ल ६'मा वर्षाको इन्ट्री पक्का ?

श्रोतका अनुसार वर्षाले निर्माण पक्षसँग भेट गरी स्क्रिप्ट पनि पढिसकेकी छिन् ।

विवाह सम्बन्धी आलोचना र ट्रोललाई आँचलको जवाफ

हरेक केटीले आफ्नो जीवनमा कम्तीमा एक पटक आफ्नो विवाहको सपना बुन्छन् । यस्तै, सपना बुन्ने केटीले भर्खरै आफ्नो राजकुमार पाएकी छिन् । जसले आफ्नो सपनाको विषयमा अन्य मानिसको धारणा भन्दा पर रहेर आफ्नो सपनामा विश्वास गर्न सिकेकी छिन् ।’

आयुष्मान र प्रियंकाको नाम पछाडी ४ वटा थरको लर्को

चर्चामा आउनुको कारण हो दुवैले आफ्नो नाम पछाडि राखेको थर । दुवैले आफ्नो नाममा चार-चार वटा थर प्रयोग गर्न थालेका छन् ।

को हुन् 'चपली हाइट ३' निर्माता अर्जुनलाई थ्रेट दिने ?

यो वर्षको अन्तिम अर्थात् अर्को वर्षको सुरुवात नेपाली फिल्म इन्डस्ट्रीको लागी महत्त्वपूर्ण समय हुने भएको छ ।

कोरोनाको चपेटामा 'म यस्तो गित गाउछु २', के होला रिलिज ?

प्रदर्शनको लागी चलचित्र निर्माण पक्षले निकै जोडतोडले तयारी गरिरहेको बेला तोकिएको मितिमा चलचित्र प्रदर्शनमा आउने कि नआउने भन्ने अन्योल सृजना भएको छ ।

सविनको आग्रहमा 'हिरो रिटर्न्स' गरेकी हुँ, रेखा थापा(फोटो फिचर)

समय जति नै बदलिए पनि नेपाली फिल्म इन्डस्ट्रीमा जति नै नायिकाको प्रवेश भए पनि दर्शकले माया मार्न नसक्ने रेखा फेरी दर्शकको माझमा आएकी छिन् ।

सुरेन्द्रको ‘बेन्जो’मा सुहाउला अदिती र नितेशको जोडी ?

'कृ' निर्देशक सुरेन्द्र पौडेल नयाँ चलचित्रको तयारीमा छन् । चलचित्रको केही दिनमा औपचारिक निर्माण घोषणा गर्ने तयारी भइरहेको छ ।

प्रियंकाको फोटो खिच्दा निशा र साहनालाई किन पर्यो आपत?

प्रियंकालाई अन्माउने क्रममा खिचिएका केही थान तस्बिर डिलिट गर्न लगाइयो तर प्रविधिको जमाना न हो तस्बिर सार्वजनिक भए ।