2082 जेष्ठ 7, मंगलबार

भुवन केसीको समर्थनमा उत्रिइन् नायिका पूजा शर्मा

यो बिचमा साम्राज्ञीको पक्षमा धेरै नायिकाहरू उभिएका छन् । भने भुवनको पक्षमा उभिने पनि धेरै छन् ।

महानायक बारे दिएको अभिव्यक्तिप्रति दीपाश्रीको क्षमायाचना

केही दिन अघि दिएको एउटा अन्तर्वार्ताका कारण विवादमा आएकी कलकार निर्देशक दीपाश्री निरौलाले माफी मागेकी छिन् ।

साम्राज्ञीलाई भुवनको कटाक्ष: जुन थालमा खायो त्यही थालमा दुलो पार्ने ?

साम्राज्ञीले आफ्नो इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गरिन् जसमा उनले आफूले चलचित्रमा काम गर्ने दौरानमा शोषणमा परेको कुरा सार्वजनिक गरेकी छिन् ।

प्रियंका भन्छिन्, 'जीम बन्द भए पनि समस्या छैन'

सामाजिक सञ्जालमा सक्रिय प्रियंकाले आफ्नो दैनिकीको केही हिस्सा आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेकी हुन्छिन् ।

दीपकराज गिरी भन्छन्, 'सरिता गिरी उल्टो बगेको नदी'

यसै बिच कलाकार दीपकराज गिरीले सांसद गिरीलाई व्यङ्ग्य गरेका छन् ।

लकडाउनका बेला भोज गरेको बारे पूजाको स्पष्टीकरण

यस विषयमा रवि लामिछानेले आफ्नो भनाइ राखिसकेका छन् भने अभिनेत्री पूजा शर्माले पनि आफ्नो भनाइ राखेकी छिन् ।

विवादमा रवि लामिछाने देखि कलाकारहरूको पार्टी

भोजमा रवि लामिछानेको साथमा उनकी पत्नी निकिता पौडेल, कलाकारहरू किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पूजा शर्मा, किरण केसी लगायत सहभागी भएको देखिन्छ ।

कस्तो रहला शाहरुख र राजकुमार हिरानीको सहकार्य ?

'जनसंख्या बृद्धि गर्न आफ्नो योगदानको बावजुद, तीन सन्तानको साथ हुनु एक सुखद उपचार हो।

विराज भट्ट भन्छन्, 'आठ लाख सहयोगको हल्ला झुटो हो'

यो काममा नेपाली फिल्मका एक्सन स्टार बिराज भट्टले कोरोना भाइरस रोकथामका लागि ८ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको खबरले केही दिनयता सामाजिक सञ्जाल खुबै तातेको छ ।

नम्रतालाई मोटाउने चिन्ता: भन्छिन्,'लकडाउनले ३ केजी मोटाएँ'

चलचित्र ‘डेसान’को छायाङ्कन रोकिएपछि उनी घरमै छिन् ।