चलचित्र निर्माण पक्षले ‘छक्का पन्जा ४’ आगामी दसैँको फूलपातीमा रिलिज हुने घोषणा गरेको छ ।
चलचित्र ‘पारस’मा अभिनेता अनमोल केसी अनुबन्धित भएको खबर बाहिरिएको छ । निर्माता माधव वाग्लेले निर्देशन गर्ने चलचित्रको कथा मन परेकाले चलचित्रमा काम गर्न तयार भएको बुझिएको छ ।
पछिल्लो समयका हिट रियल लाइफ जोडी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी वैवाहिक जीवनमा बाँधिँदै छन् । उनीहरू यही फागुन १५ गते विवाह गर्दै छन् ।
टप ४ को प्रस्तुतिले अब चारबाट कोको टम तीन सम्म पुग्छन् भन्ने अनुमान लगाउन थालिएको छ ।
कार्यक्रममा चलचित्रको टिम सहित सञ्चार कर्मी रवि लामिछाने पनि उपस्थित थिए ।
उनले आफ्नो सफल र मुख्य भूमिका निभाएको पहिलो चलचित्र 'युगदेखी युगसम्म' को सिक्वेल बनाउन आँटेको छनक दिने तस्बिर राखेका छन् । उनले 'युग देखी युगसम्म २' भनि आफ्नो टप लेस फोटो राखेका छन् जसमा उनको जमानाको हिरो पन देखिन्छ ।
उनले सुदर्शनको फेसबुक स्ट्याटस सेयर गर्दै 'म्युजिकल फिल्म सबैलाई ‘आशिकी २’ भनेर चर्चा गर्नु वा भीएफएक्सले भरिएका सिनेमालाई ‘बाहुवली’ जस्तै भनेर परिभाषित गर्नु हतारो मात्र होला' भनेकी छिन् ।
उनीहरूको विवाह यही १४ फेबुअरीमा हुने बताइएको छ । सोनी टिभीले पनि जोडीले रोमान्स गरेको एक भिडियो सार्वजनिक गरेको छ ।
बलेले आफ्नी प्रेमिका सार्वजनिक गरेका छन् । टिकटक हुँदै अभिनयको क्षेत्रमा चर्चा कमाइरहेकी प्रिज्मा खतिवडा उनकी प्रेमिका हुन् ।
बलिउड अभिनेत्री तापसी पन्नुको मुख्य भूमिका रहेको चलचित्र 'थप्पड'को ट्रेलर सार्वजनिक भएको छ ।
Advertisement