2077 श्रावण 22, विहिबार

लोक तथा दोहोरी गीत प्रतिष्ठानबाट प्रिती आलेले दिइन् राजिनामा

गायिका प्रिती आलेले लोक तथा दोहोरी गीत प्रतिष्ठानबाट राजीनामा दिएकी छिन् । उनी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति सदस्य एवं महिला संयोजक पदमा थिइन् ।

'ए मेरो हजुर ४'को लागी अनमोल र सुहानाको न्यानो अङ्गालो

'ए मेरो हजुर ३'बाट दर्शकको अपार माया पाएपछि झरनाले चलचित्र 'ए मेरो हजुर ४' को निर्माण गर्ने भएकी छिन । जसको लागी अनमोल र सुहाना फाइनल भैसकेका छन् ।

ट्रोलरलाई उत्पादनशील हुन वाणीको सुझाब

प्रयोगकर्ताले उनलाई मजाक गर्दै  'कुपोषणको सिकार भएको हो ?' भन्ने कमेन्ट गरेका थिए ।

'परदेशी २'मा गायक प्रकाश सपुतको इन्ट्री ?

प्रशान्त तामाङको मुख्य भूमिका रहेको चलचित्र ‘परदेशी’ को सिक्वेल बन्ने भएको छ । २०७२ सालमा प्रदर्शनमा आएको चलचित्रमा चर्चित लोक गायक प्रकाश सपुतले नायकको रूपमा डेब्यू गर्ने भएका छन् ।

अवार्ड नपाएपछी कार्यक्रम नै छोडेर हिँडे शाहिद

हालै एक अवार्ड समारोहमा शाहिदले अवार्ड नपाएपछि कार्यक्रमको बिचबाटै उठेर हिँडेको खबर बाहिरिएको छ । अवार्ड समारोहमा शाहिदको परफर्मेन्स पनि रहेको थियो ।

अघिल्लो पुस्ताको कलाकार र चलचित्रको अस्तित्व माथि करिष्माको प्रश्न

आफ्नो विचार र सामाजिक सञ्जालमा राख्ने स्ट्याटसको कारण बेला बेलामा चर्चामा आइरहने अभिनेत्री करिष्मा मानन्धरले फेरी एक पटक सबैलाई सोच्ने बनाएकी छिन् ।

अहिलेको फिल्म बजारलाई दीपकको व्यङ्ग्य, हरिबिजोग डटकम !

दीपकराज गिरीले नेपाली चलचित्रमा आएको सङ्कटलाई व्यङ्ग्य गरेका छन् । नेपाली चलचित्र हेर्ने दर्शकको सङ्ख्या हलमा निकै कम भइरहेका बेला उनले आइतबार व्यङ्ग्यात्मक तरिकाले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।

'प्रेमी भेट्नको लागी खर्च गरेर अमेरिका जान्नँ' : वर्षा सिवाकोटी(भिडियो)

केही समय अघि उनी अमेरिकामा एक पुरुष साथीसँग घुमफिर गरिरहेको तस्बिर बाहिरिएको थियो । ती पुरुष र उनी बिच प्रेम सम्बन्ध रहेको खबर मिडियामा छाएको थियो ।

कालो पहिरनमा वर्षा र केकीमा को राम्री ?

यी दुवै नायिका कालो रङ्गको पहिरनमा सजिएका थिए । दुवै त्यो पहिरनमा खुबै खुलेका थिए ।

'कमेडी च्याम्पियन' ले सुधार्यो केकी/ विशाल र मिलनको सम्बन्ध ?

चलचित्रको भिडन्तका कारण सम्बन्ध चिसिएकी भनिएका चाम्सले उनीहरूको सम्बन्ध सुध्रिएको सङ्केत दिएका छन् ।

© सर्वाधिकार सुरक्षित - सिनेपाटी इन्टरटेन्मेन्ट प्रा. लि. २०७४ वि.सं. Designed & Developed By: 3D NEPAL, Dbros Technology Pvt. Ltd.