हिट चलचित्र श्रृंखला ‘छक्का पन्जा’ समुहबाट कलाकार जितु नेपाल अलग भएका छन् । दशैँ अघि चलचित्र ‘छ माया छपक्कै’ टिमको भेटघाटसँगै यो कुरा बाहिरिएको हो । उ
उनले यस बारेमा केही नबोले पनि फिल्म वृत्तमा म्युजिक भिडियोमा सँगै काम गरेका र काम अनि अभिनयको तारिफ गरेका अभिनेत्री वर्षा सिवाकोटीलाई नै आफ्नो चलचित्रमा लिने योजनामा हमाल रहेको चर्चा चलिरहेको छ ।
उनले रोहनसँग २४ अक्टोबरमा विवाह गर्न लागेको भारतीय सञ्चार माध्यमले उल्लेख गरिरहेका छन् ।
टेलिभिजन शो मुन्द्रेको कमेडी क्लबको सिजन २ मा अध्यक्ष करिष्मा मानन्धर रहने भएकी छिन् ।
सुनिल गिरी र मेलिना मैनालीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'मुग्लान' बोलको गीत युट्युबमा बिहीबार सार्वजनिक गरिएको हो ।
पत्रकार धमलाले स्वरसम्राट नारायण गोपालको गीत गाउनुस् भन्दा दुर्गेशले भजन शिरोमणि भक्तराज आचार्य र यम बरालको भन्दा रामकृष्ण ढकालको गीत गाएपछि सामाजिक सञ्जालमा उनी ट्रोलको सिकार बनेका हुन् ।
गायक थापाको जीवनीमा फिल्म निर्माण गर्ने र यसमा प्रदीप मुख्य भूमिकामा देखिने भन्ने खबर बाहिरिएसँगै कास्टिङको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।
उनले आफ्ना पर्सनल ट्रेनरका साथमा योगा गरेका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।
गीतमा ‘आकाशमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ’ भन्ने अन्तरा मिल्ने बताइएको छ ।
सामाजिक सञ्जालमा स्ट्याटस पोस्ट गर्दै उनले 'एउटा कलाकारलाई जिल्ला, अञ्चल र प्रदेशको बारेमा थाहा नहुँदा उसको कलाकारितामा केही फरक पर्ला जस्तो लाग्दैन, अभिनय, नृत्यको साथै कलाकारिता सँग सम्बन्धित कुराहरूको बारेमा थाहा नहुँदा चाहिँ फरक पर्ने हो' भनेका छन् ।