2080 जेष्ठ 14, आईतबार

अघिल्लो पुस्ताको कलाकार र चलचित्रको अस्तित्व माथि करिष्माको प्रश्न

आफ्नो विचार र सामाजिक सञ्जालमा राख्ने स्ट्याटसको कारण बेला बेलामा चर्चामा आइरहने अभिनेत्री करिष्मा मानन्धरले फेरी एक पटक सबैलाई सोच्ने बनाएकी छिन् ।

अहिलेको फिल्म बजारलाई दीपकको व्यङ्ग्य, हरिबिजोग डटकम !

दीपकराज गिरीले नेपाली चलचित्रमा आएको सङ्कटलाई व्यङ्ग्य गरेका छन् । नेपाली चलचित्र हेर्ने दर्शकको सङ्ख्या हलमा निकै कम भइरहेका बेला उनले आइतबार व्यङ्ग्यात्मक तरिकाले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।

'प्रेमी भेट्नको लागी खर्च गरेर अमेरिका जान्नँ' : वर्षा सिवाकोटी(भिडियो)

केही समय अघि उनी अमेरिकामा एक पुरुष साथीसँग घुमफिर गरिरहेको तस्बिर बाहिरिएको थियो । ती पुरुष र उनी बिच प्रेम सम्बन्ध रहेको खबर मिडियामा छाएको थियो ।

कालो पहिरनमा वर्षा र केकीमा को राम्री ?

यी दुवै नायिका कालो रङ्गको पहिरनमा सजिएका थिए । दुवै त्यो पहिरनमा खुबै खुलेका थिए ।

'कमेडी च्याम्पियन' ले सुधार्यो केकी/ विशाल र मिलनको सम्बन्ध ?

चलचित्रको भिडन्तका कारण सम्बन्ध चिसिएकी भनिएका चाम्सले उनीहरूको सम्बन्ध सुध्रिएको सङ्केत दिएका छन् ।

आँचल र उदिपको बिहे फागुनमा पक्का ?

एक वर्ष देखिको चिनजान र प्रेमलाई यी दुवैले अब विवाहमा परिणत गर्दै छन् । आँचलले आगामी फागुनमा उदिपसँग बिहे गर्ने फाइनल भएको बताएकी छिन् ।

आमिरको फिल्ममा सलमान, शाहरुख काम गर्दै ?

दर्शकलाई खुसी दिँदै सलमान, शाहरुख र आमिर खान एकसाथ आमिरको चलचित्र ‘लाल सिंह चड्ढा’ मा देखिने खबर बाहिरिएको छ ।

अनमोलले छाडेपछी बन्ला साम्तेनको 'धुपौरे' ?

साम्तेनको नयाँ चलचित्रमा काम गर्न सम्झौता गरिसकेका अनमोलले यति बेला आएर चलचित्र छाडेको चर्चा चलिरहेको छ । उनले छाडेपछि चलचित्र नै नबन्ने खबर समेत बाहिरिएका छन् ।

किन आलोचित भइरहेकी छिन् रानू मण्डल ?

एउटा भिडियोको कारण आलोचित भएकी छिन् । भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनका फ्यानहरूले नै उनको आलोचना गरेका छन् ।

'घामड शेरे'को पोस्टमा देउवाको अपमान: आसिफले मागे माफी

शनिवार उनले चलचित्र ‘घामड शेरे’को पोस्टर र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको फोटो सँगै राखेर पोस्ट गरेका थिए । जसको कारण उनले सार्वजनिक रूपमा आलोचना खेप्नु पर्‍यो र माफी समेत माग्नु पर्‍यो ।