2079 मंसिर 17, शनिबार

गीत रिलिज: पलको दिल चोर्दै माकुरी एलिशा (भिडियो)

सुमन केसी र मेलिना राईले स्वर रहेको गीत ‘दिल चोर्ने माकुरी’(मखमली चोली २) सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द रहेको गीत शुक्रवार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट सार्वजनिक गरिएको हो ।

ताहिर भन्छन्: 'छिछोरे'मा चेन स्मोकर बन्न २०० वटा अर्ग्यानिक सिगरेट पिएँ

आफू चुरोट कहिल्यै नपिउने र स्वास्थ्य प्रति सजक भएका कारण विकल्प खोज्ने क्रममा ग्रिन टी र तुलसी वाला चुरोटको सहायता लिएको बताएका छन् ।

‘लक्का जवान’ मा प्रहरी अफिसर बन्दै वर्षा

यति बेला उनी शिवहरि पौडेल निर्देशित चलचित्र ‘लक्का जवान’ मा अनुबन्धित भएर छायाङ्कनमा व्यस्त छिन् । उनले पहिलो पटक चलचित्रमा प्रहरी अफिसरको भूमिका निर्वाह गर्न लागेकी छिन् ।

फागुनमै सरिना लामासँग लगनगाँठो कसेका थिए विल्सनले

नेपाली कोमेडियन , कलाकार, गायक तथा प्रोड्युसर विल्सन विक्रम राईले विवाह गरेको खुलेको छ ।

दीपिकाको जोडी पलसँग बाँध्दै छन् दिवाकर ?

निर्देशक भट्टराईले पलसँग कुरा भएको तर फाइनल नभएको बताएका छन् । लभ स्टोरी जनरामा जमेका निर्देशक र अभिनेताबिच टिम अप भएको खण्डमा दर्शकले राम्रो चलचित्रमा राम्रो केमेस्ट्री देख्न पाउनेछन् ।

फिल्म ‘छ माया छपक्कै’ दसैँपछी मात्र रिलिज हुने ?

दीपकराज गिरी आफ्नो टिम बलिउड चलचित्र डराएको नभै नेपाली हलवाल र वितरकसँग जुध्ने साहस नभएको बताउँछन् । नेपाली चलचित्र माथि उनीहरूले गर्ने व्यवहारसँग कोही पनि जुध्न नसक्ने उनको तर्क छ ।

दिवाकरले ‘तिमीसँगै हुने मन छ’ निर्माण गर्दै, दीपिका र आर्यनको जोडी बाँधिने ?

निर्देशक दिवाकर भट्टराई चलचित्र ‘तिमीसँगै हुने मन छ’बाट निर्माताको रूपमा आउने भएका छन् ।

फिल्म 'चपली हाइट ३'मा स्वस्तिमाको इन्ट्री ?

चलचित्र ‘चपली हाइट'को तेस्रो सिरिज 'चपली हाइट ३' निर्माण हुने भएको छ । अर्जुन कुमारले निर्माण गर्ने यस चलचित्र को निर्माण घोषणा गर्ने तयारी चलिरहेको छ । यस चलचित्रलाई निकेश खड्काले निर्देशन गर्दै छन् ।

सारा र कार्तिकलाई परिवारको साथ, कसरी अगाडी बढ्दै छ सम्बन्ध ?

चलचित्र ‘लभ आजकल २’मा एकसाथ काम गरेका बलिउडका नायक कार्तिक आर्यन र नायिका साराअली खान केही समय यता प्रेम सम्बन्धमा छन् ।

विमोचनको किताब उल्टो समात्दा ट्रोलको सिकार बनिन् जान्वी

बलिउड नायिका जान्वी कपुर ट्रोलको सिकार भइरहेकी छिन् । दिल्लीको एक पुस्तक विमोचनमा पुगेकी उनको एउटा तस्बिर एकाएक सामाजिक सञ्जालमा भाइरल भयो , त्यो पनि मजाकका साथ ।