यति बेला बलिउड मिडिया करण जोहरको घरमा आयोजना गरिएको पार्टीमा कलाकारले ड्रग्स लिएको भन्ने कुराले तातेको छ । पार्टीमा आफ्नो घर पुगेका कलाकारको भिडियो बनाएर सामाजिक सञ्जालमा हालेका करण जोहरको भिडियो भाइरल भइरहेको छ ।
उनका अनुसार चलचित्रमा कमजोरी भए बजारमा हल्ला गर्ने होइन निर्माता,निर्देशक लगायत चलचित्रका टिमलाई भन्नु उपयुक्त हुन्छ । शिवहरिको यो विचार सुन्दा जोसुकैलाई उनको भित्री मनको डर बुझ्न गाह्रो नहोला ।
चलचित्रमा दुई नायिका हुने भएकाले नायिका वर्षा सिवाकोटीलाई पनि फाइनल गरिएको छ ।
अब आइन्दा बोल्दा विचार गर्नुहोला । सबैले सहँदैनन् । हामीले तपाईँको केही खाएको छैन ।'' भनेकी छिन् । उनको यो स्टाटसमा आक्रोश मात्र पोखिएको छैन उनको चित्त दुखाइ पनि रहेको छ ।
दिलीप रायमाझी र किरण केसी सह-निर्माता रहेको चलचित्रमा दिव्यालाई लिन पहल गरिएको तर अध्ययन पूरा नभएका कारण उनले काम नगर्ने भएको शिवहरिले बताएका छन् । दिव्या केही वर्ष यता अमेरिकामा अध्ययन गरिरहेकी छिन् ।
हजार जुनीसम्मको प्रोमोमा किन देखाइएन त प्रियंकालाई ?भन्ने जिज्ञासामा ‘फिल्मको विषय अनुसार सस्पेन्स सृजना गर्न खोजेका छौँ’ भन्ने जवाफ लेखक सामीप्यराज तिमल्सेनाले दिए ।
यति बेला मेलिनाको प्रेमको विषयलाई लिएर नेपाली सङ्गीतको बजारमा गाईगुईँ सुनिन थालेको छ । केही दिन अघि मेलिनाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लाइफ इभेन्ट सेयर गर्दै सम्बन्धमा रहेको खुलाएकी थिइन् जसलाई उनले केही समयमा नै डिलिट गरेकी थिइन् ।
बलिउड अभिनेता अर्जुन रामपालको गर्लफ्रेंड गेब्रिएलाको १८ जुलाईमा छोरा जन्मिएको थियो । अर्जुन र गेब्रिएला एक वर्ष यता एक अर्काको प्रेममा थिए ।
अनुबन्धित भएको खबर सँगै उनले उक्त फिल्मका लागि २० लाख रुपैयाँ पारिश्रमिक लिएको खुलेको छ ।
उनले आफ्नो इन्स्टामा सिङ्गल फोटो सार्वजनिक गरेता पनि यति बेला उनले आफुमात्र होइन प्रेमी देवाङ्कस रानासँग मस्ती गरिरहेको फोटो सार्वजनिक भएको छ ।