2083 बैशाख 24, विहिबार

फागुनमा सौगात र श्रृष्टिबिच लडाइ !

अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टि श्रेष्ठबिचको प्रेमसम्बन्ध कोही सामु लुक्न सकेको छैन । पछिल्लो केही समययता यी दुईले आफ्नो प्रेमसम्बन्ध स्वीकार गर्दै आइरहेका छन् ।

अनमोल भन्छन् ‘५० लाखको अफर आएको हो’ 

केही साता पहिले नायक अनमोल केसीलाई अभिनेत्री झरना थापाले चलचित्रको लागी ५० लाखको अफर गरिएको समाचार बाहिरिएको थियो । मिडियामा राम्रै स्थान पाएको उक्त समाचारको खण्डन गर्दै अभिनेत्री झरना थापाले अन्तवार्ता दिदैँ अनमोललाई ५० लाखको अफर नगरेको बताएकी थिइन् ।

श्वेताको ‘कान्छी’ पछि हट्दा, अनमोलको ‘कृ’लाई कति फाइदा ? 

माघ २६ गते प्रदर्शनको तयारी गरिरहेको चलचित्र ‘कान्छी’ले आफ्नो प्रदर्शन मिति सारेको छ । अभिनेत्री श्वेता खड्काको निर्माण र अभिनय रहेको चलचित्र अब फाल्गुन ४ गते प्रदर्शन हुने तय भएको छ ।

नायिका रीमाले गरिन् डिभोर्स, पतिले गरे बर्षासँग टिकाटालो

२ बर्ष अघि आफ्नो प्रेमी रोबर्ट बीकसँग नायिका रीमा विश्वकर्माले वैवाहिक यात्रा सुरु गरेकी थिइन् । तर अहिले आएर उनिहरुको यात्रा टुंगिएको छ । स्रोतका अनुसार २ हप्ता अगाडि मात्रै रीमा र रोबर्ट दुवैले औपचारिक रुपमा अलग हुने निर्णय गरेका हुन् ।

अस्ट्रेलियामा रम्दै 'कुल' झरना र 'हट' साम्राज्ञी

निर्देशक झरना थापा र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला आफ्नो चलचित्र 'ए मेरो हजुर २'को प्रर्दशनका लागि अस्ट्रेलियामा रहेका छन् । केहि दिन अघि मात्रै चलचित्रले पहिलो शोबाट राम्रो प्रतिक्रिया बटुलेको थियो ।

माफी माग्दै प्रियंका भन्छिन् 'रमिता आजैबाट बन्द गरौं'

सिने नगरीमा पछिल्लो समय अभिनेत्री ऋचा शर्मा र चलचित्र छक्का पञ्जा बिचको फेसबुक वारले सिने नगरी मज्जाले नै गर्माएको छ । ऋचाले केही दिन अघि एक कार्यक्रममा चलचित्र छक्का पञ्जाले महिला शोषण गरेको बताएकी थिइन् ।

दीपक भन्छन् 'महिलामाथि बोतलको रक्सी खन्याएर नाचेको दृश्यलाई के भन्ने?’

पछिल्लो केही दिन यता अभिनेत्री ऋचा शर्मा र चलचित्र छक्का पञ्जा टिम बिच फेसबुक वार चलिरहेको छ । यी दुई बिचको विवादले सिने नगरीमा तंरगले ल्याएको छ । ऋचाले चलचित्रमा महिला माथि हातपात गरेको विषयलाई महिला हिंसाको रूपमा परिभाषित गरेकी थिइन्।

के भनेकी थिइन् अभिनेत्री ऋचा शर्माले ? दिइन् स्पष्टीकरण

चलचित्र क्षेत्रमा बेलाबखत विभिन्न कारणले गसिप बजार गर्माएको नै हुन्छ । यति बेला सिन नगरीमा अभिनेत्री ऋचा शर्माको चर्चा बढ्दो छ । आइतबार रातीबाट उनी विरुद्ध चलचित्र छक्का पञ्जाको टिम आइरिएको थियो ।

ऋचाले 'छक्का पञ्जा' हेर्ने मूर्ख भनेपछि दीपकदेखि प्रियंका सम्मको यस्तो स्टाटस 

गत प्रदर्शनमा आएको हिट चलचित्र 'छक्का पञ्जा'ले सिनेमा क्षेत्रमा नयाँ रेर्कड नै बनायो । यो चलचित्रले सफलताको साथ १०० औँ दिन मनाउदै हाल सम्मको सर्वाधिक कमाई गर्ने चलचित्र समेत बन्यो ।

प्रियंकालाई छिटो बिहे गर्न आमाको सुझाव भन्छिन् ‘ज्वाइँ राम्रो पाएको छु’

पछिल्लो समयकी व्यस्त नायिका हुन्– प्रियंका कार्की । चलचित्रको साथै म्यूजिक भिडियो, विज्ञापन र विभिन्न कार्यक्रमहरूमा प्रियंका पुगेकी नै हुन्छन् । यस वर्ष प्रियंकाको चर्चा अलि फरक तरिकाबाट भयो । जब उनी नायक आयुष्मान देशराजको मायामा परिन् तब विभिन्न कन्ट्रोभर्सीहरु आए ।