लिजन्स श्रेष्ठको `मायामा´ सार्वजनिक (भिडियो)
गायक एकदेवको आवाज, शब्द र कम्पोजमा `डुबी सके´ रिलिज (भिडियो)
सरीता राईको आवाजमा `फूलको धारले´ बोलको गीत रिलिज गरिएको छ ।
नेपाली चर्चित हिपहप गायक निर्णय 'एन एस के' अस्ट्रेलियामा गुन्जिने भएका छन् । ‘सोलफुल रिदम्स: निर्णय 'एन.एस.के' लाईभ इन सिड्नी’ नाम दिइएको उक्त कार्यक्रम अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ । सिड्नी र यसका वरपरका क्षेत्रहरूमा रहेका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
समिप ईन्टरटेन्मेन्टकाे प्रस्तुतीमा गायक रामकृष्ण ढकालकाे आवाज रहेकाे 'दिन ढल्यो' बोलको गीत सार्वजनिक भएको छ। गीतमा शब्द हिमाँशु रायमाझी गाेधुलीकाे रहेको छ भने सङ्गीत वरिष्ठ सङ्गीतकार राम सिटौलाले भरेका छन् ।
गम्भिर बिष्टको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो 'तिम्रो साथमै जिउने चाहाना' सार्वजनिक गरिएको छ । सार्वजनिक गीतकको भिडियोमा शिव आर ठकुरी र सेजल गौतम फिचर्ड छन् ।
चलचित्र ‘ऐँचो पैँचो’को केही दिन अघि सार्वजनिक भएको गीत 'काले केटाले ' लोकप्रिय बन्दै गएको छ । गीतलाई टिकटकमा पनि धेरैले रुचाएका छन् । सार्वजनिक भएको छोटो समयमै युट्युबमा करिब १९ लाख पटक यो गीतलाई हेरिएको छ ।
भोलि शुक्रवार हुने उनको प्रस्तुति हेर्न माईपे डिजिटल वालेटबाट टिकेट लिन सकिने माईपेले जनाएको छ । सङ्गीत प्रेमीहरू उनको प्रस्तुति हेर्न अत्यन्त उत्साहित देखिएका छन् ।
'द भ्वाइस अफ नेपाल' फेम्ड गायक अजेष पौडेलले 'जे छु ठिकै छु' गीत सार्वजनिक भएको छ।
सन्जोग र सब्बुको `प्रशंसा´ रिलिज (भिडियो)