कलाकार तथा गायक विल्सन विक्रम राईको आवाज र निर्देशनमा `सोल्टिनीको बोली मिठो´ बोलको गीत रिलिज गरीएको छ ।
चर्चित गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वर रहेको नयाँ गीत ‘चट्ट मायालु’ सार्वजनिक भएको छ । रविमान सिंह बस्न्यातको शब्द, टिका बन्जनको संगीत रहेको गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन् ।
कवि तथा गीतकार सरला श्रेष्ठको गीति कविता ‘अधिकार बाँडिदेउ’को अडियो भिडियो सार्वजनिक भएको छ ।
सन्तोष सुनारको आवाजमा रहेको नयाँ गीत 'छोए हुन्थ्यो' सार्वजनिक भएको छ ।
भिडियोमा मोडलद्धय स्मारिका ढकाल र आभा थापाको नृत्य हेर्न सकिन्छ ।
गायक एस्डि योगिको आवाज , संगीत र मिक्सिङ मास्टरिङ मा गीत "भेट्न आउनु" सार्वजनिक भएको छ ।
म्युजिक भिडियो 'मायामा यस्तो किन ?' रिलिज गरिएको छ ।
टिकटकमा भाइरल गीत "सरर मोटर गाडीमा" अफिसियल भिडोयो रिलिज (भिडियो)
गायिका अस्मिता अधिकारी र गायक योगेश काजी शाहको स्वरमा नंया गीत रिलिज भएको छ ।
गायक दिनेश गौतम र अनु सिंहको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।" गैँडा चुरोट" बोल गीतको रचना