गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ रिलिज गरीएको छ ।
निर्देशक निस्चल बस्नेत र नायिका स्वस्तिमा खड्का फिचर्ड म्युजिक भिडियो "यो मुलाइ मस्किन्छे" रिलिज गरीएको छ
म्युजिक भिडियो 'भोलि भन्ने नआउला कतै' बोलको गीत सार्वजनिक गरीएको छ ।
गायिका रचना रिमाल र गायक किरण भुजेलको स्वर रहेको ‘लुखुर लुखुर’ गीत रिलिज गरीएको छ ।
"कालो केश्मै रेलिमै" को फिमेल भर्सन सार्वजनिक गरीएको छ।
गायक सुगम पोख्रेलको "धमिलो दर्पण" बोलको गीत सार्बजनिक भएको छ । सुगमकै शब्द, संगीत र संगीत सम्योजन रहेको गीतलाई युट्युब, आइट्युन्स ,लगायत डिजिटलमा रिलिज गरीएको हो ।
अभिनेता सलोन बस्नेत र करिष्मा केसी अभिनित म्युजिक भिडियो "राजा रानी" युट्युब ट्रेन्डिङमा परेको छ ।
नयाँ गीत ‘निरमाया ठूली’ सार्वजनिक भएको छ ।
कलाकार लक्ष्मि बर्देवा र जिवन भट्टराईको अभिनय रहेको म्युजिक भिडियो ‘शिरफुल-सुनका बाला २’ रिलिज गरीएको छ ।