2083 असार 5, शुक्रबार

स्वस्तिका ढकालको “सम्हालदा सम्हाल्दै” सार्वजनिक (भिडियो)

गायिका स्वस्तिका ढकालको आवाजमा “सम्हाल्दा सम्हाल्दै” बोल रहेको गीत सार्वजनिक भएको छ ।

चेत र रचनाको `मन बिग्रने´ (भिडियो)

गायक तथा मोडल चेत बहादुर बुढाथोकी र रचना रिमालको स्वरमा रहेको 'मन बिग्रने त्यति खेर'हो बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।

मोदिकाको स्वरमा ‘तीज आयो घुमेर’ सार्वजनिक (भिडियो)

गायिका मोदिका निरौलाको ‘तीज आयो घुमेर’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

डिजे सन्तोषको नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक (भिडियो)

गीत ‘जालेरुमाल’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सन्तोषसँगै टेकु कान्छा, सुनिता थेगिम, प्रिति कौर र सुरज शाही ठकुरीको स्वर समावेश छ ।

उर्गेनको `मुटु उपहार´ मा प्रिज्मा-प्रिन्सी (भिडियो)

गायक उर्गेन दोङ्गको आवाज र संगीतमा गीत ‘मुटु उपहार’ सार्वजनिक भएको छ।

जुनुको स्वरमा तीज गीत 'तीज आयो बरिलै' सार्वजनिक (भिडियो)

गायिका जुनु गौतमको स्वरमा तीज गीत 'तीज आयो बरिलै' सार्वजनिक भएको छ । स्वामी रामदेव र आचार्य बालकृष्ण संलग्न चर्चित योगपीठ पतन्जलीको अधिनमा रहेको संस्था 'हाम्रो स्वाभिमान'को तर्फबाट उक्त गीतको भिडियो निर्माण गरिएको छ ।

शिव परियारको ‘रिमझिम यादहरू’ मा निराजन र करुणा (भिडियो)

गायक शिव परियारको स्वरमा रहेको अल्टरनेटिभ मेलोडी रक जनराको गीत ‘रिमझिम यादहरू’ सार्वजनिक गरिएको छ |

तीज गीत ‘नाचौं सँगी’ भिडियो सार्वजनिक (भिडियो)

गायिका तारा थापा र गायक बिबेकको स्वरमा तीज गीत ‘नाचौं सँगी’ भिडियो सार्वजनिक गरिएको छ।

‘सरसर माया’ मा नाजिर र रुविना (भिडियो)

 गीत ‘सर सर माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक जगदीश समालको आवाज रहेको गीतको शब्द डीपी खनालले कोरेका हुन् l

बिनाको ‘खर्च माग्दीनँ’ बोलको तीज गीत रिलिज (भिडियो)

गायिका रानी शाक्यको स्वरमा समावेश ‘खर्च माग्दीनँ’ बोलको तीज गीतमा पनि यस्तै भावना पोखिएको छ ।