2083 बैशाख 7, सोमबार

गायक पवनको 'माया बस्यो' (भिडियो)

गायक पवन गिरी अफिससियल युट्युब च्यानल बाट 'माया बस्यो' बोलको नयाँ गीत सार्वजनिक भएको छ l

‘राधा प्यारी’मा प्रिन्ससँग रोमान्टिक गरिमा (भिडियो)

 सुरेन चन्द ठकुरी र प्रतिमा केसीको स्वरमा ‘राधा प्यारी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

'मेरी सानी' मा आर्यन र रुविना (भिडियो)

गायक रबिन लिम्बुको ‘मेरी सानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक नवीन के भट्टराईको 'केही गर्न जान्दिन' सार्वजनिक (भिडियो)

गायक नवीन के भट्टराईको आवाजमा गीत 'केही गर्न जान्दिन' सार्वजनिक गरिएको छ l

लक्ष्मी र जीवनको 'को छ र मेरो भन्ने' इन्टरनेट रिलिज (भिडियो)

रजनी रिदम राईको आवाजमा समावेश गीत ' को छ र मेरो भन्ने' सार्वजनिक भएको छ l

पुष्प र अञ्जनाको अभिनयमा 'नबोल हेपेर' (भिडियो)

 विष्णु क्षेत्री र सरूँ गौतमले स्वर ‘नबोल हेपेर’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मिलन विष्टको शब्द, नवीन रावलको संगीत रहेको गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन् ।

‘ए माया’ मा नरेश र उषाको रोमान्स (भिडियो)

गायक जीवन परिवेशको आवाजमा ‘ए माया ’ बोलको गीत सार्वजनिक भएको छ ।

रानीको ‘धेरै प्रश्न’मा पुष्प र सलिनाको प्रेम (भिडियो)

गायिका रानी शाक्यले ‘धेरै प्रश्न’ बोलको गीत सार्वजनिक गरेकी छिन् । गीतकार राजेश शाक्यको शब्द रचना रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् ।

करीश्मा किन बोल्दिनन् सरोज सँग ? (भिडियो)

वरिष्ठ गायक आनन्द कार्कीको आवाजमा समावेश गीत 'उनी बोल्दिनन् अचेल' रिलिज गरिएको छ

'गन्तव्य' मा सुरक्षाको एक्सन अवतार (भिडियो)

‘गन्तव्य’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ l