2083 भाद्र 5, शुक्रबार

‘सरसर माया’ मा नाजिर र रुविना (भिडियो)

 गीत ‘सर सर माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक जगदीश समालको आवाज रहेको गीतको शब्द डीपी खनालले कोरेका हुन् l

बिनाको ‘खर्च माग्दीनँ’ बोलको तीज गीत रिलिज (भिडियो)

गायिका रानी शाक्यको स्वरमा समावेश ‘खर्च माग्दीनँ’ बोलको तीज गीतमा पनि यस्तै भावना पोखिएको छ ।

दीपाश्री र प्रेमराजाको ‘पीपल डाँडे साइली’ रिलिज (भिडियो)

निर्देशक तथा कलाकार दिपाश्री निरौला अभिनित म्युजिक भिडियो ‘पीपल डाँडे साइली’ रिलिज भएको छ ।

प्रिती आलेको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक (भिडियो)

 गायिका प्रिती आले र गायक टेक अधिकारीको स्वर रहेको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक भएको छ ।

अनिल सिंहको ‘रेलिमोई’ सार्वजनिक (भिडियो)

चर्चित  गायक अनिल सिंहले देउडा गीत ‘रेलिमोई’ बजारमा ल्याएका छन् । उनकै संगीत र स्वर रहेको गीतमा रिदमराज जोशीको शब्द छ ।

शिरको फूल शिरैमा’ मा आकाश र तनुजाको रोमान्स(भिडियो)

 ‘शिरको फूल शिरैमा’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

केकी र कमलको अभिनयमा ‘रुन्न भन्दा नि आँसु झर्दो रैछ’ रिलिज (भिडियो)

गायक हेमन्त शर्माको आवाजमा ‘ रुन्न भन्दा नि आँसु झर्दो रैछ’ सार्वजनिक भएको छ ।

राजको निर्देशनमा प्रमोदको 'तिमिलाई माया गर्ने मुटु' मा उषा (भिडियो)

डीएलपी क्रिएसनको प्रस्तुतिमा गायक प्रमोद खरेलको स्वरमा समावेश गीत 'तिमिलाई माया गर्ने मुटु' सार्वजनिक भएको छ l

आकाशको मायामा डुबिन् गीता (भिडियो)

 रानी शाक्य र बलबहादुर राजवंशीको आवाजमा ‘म डुब्दै गएँ’ सार्वजनिक भएको छ ।

मेलिना र निशानको 'ज्योतिषीले भनेको' इन्टरनेट रिलिज (भिडियो)

 गायिका मेलिना राई र गायक निशान भट्टराईको स्वरमा समावेश गीत 'ज्योतिषीले भनेको' सार्वजनिक भएको छ ।