प्रतिमा के.सी र राग पौडेलको आवाज रहेको गीत ‘भन्देऊ हजुर’ सार्वजनिक गरिएको छ । गीतकार रोहित घिमिरेको शब्द रहेको ‘भन्देऊ हजुर’मा सिएल शर्माको सङ्गीत रहेको छ भने सञ्जीव बराइलीको एरेन्ज रहेको छ ।
डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा उषा उप्रेती र दीपेशजंग रायमाझीको नृत्य देख्न सकिन्छ । भिडियोमा उषा र दीपेशको जोडी सुहाएको देखिन्छ ।
नेपाली ई - कमर्स कम्पनी ग्यापु टिकटक हिरोजको उत्कृष्ट २५ सहभागीहरूको नाम सार्वजनिक भएको छ । करिब ५,६०० जना सहभागिबाट छानिएर यस अगाडि ग्यापुले उत्कृष्ट ५० को नाम सार्वजनिक गरेको थियो । सहभागीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै यस अवसरमा धेरै राम्रा राम्रा भिडियोहरू बनाएका थिए ।
मकाउका पर्यटकीय र रमाइला स्थलहरूमा छायाङ्कन गरिएको भिडियोले प्रेम, रोमान्स र विरहलाई नजिकबाट केलाएको छ । गीतकार झकेन्द्र शर्माको ‘तिम्ले माया मारेर’ गीतको भिडियो सार्वजनिक भएको हो ।
सनीश श्रेष्ठको आवाजमा नयाँ गीत 'तिमी आउने आसैमा' रिलिज गरिएको छ l मनिष श्रेष्ठ र बिपना राई को संयुक्तमा रचना
वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठको आवाजमा समावेश गीत 'जीवनको पाना' सार्वजनिक भएको छ l बम कुमार श्रेष्ठको
बले एन्टरटेन्मेन्टको प्रस्तुति रहेको म्युजिक भिडियो 'किन यसरी' रिलिज भएको छ l प्रमोद निर्वानको आवाज, शब्द तथा संगीत
कलाकारद्दय बुद्धि तामाङ र रश्मि गुरुङ अभिनीत म्युजिक भिडियो
नायिका छुल्ठिम गुरुङ अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘कतै हराए भने’ बोलको गीतमा
अभिनेता आमेश भण्डारीले दिवङ्गत पिताको सम्झनामा गीत सार्वजनिक पारेका छन् । मङ्गलवार बुबाको मुख हेर्ने दिनको अवसर पारेर उनले ‘बाबा’ बोलको गीत सार्वजनिक गरेका हुन् ।