गायक पवन गिरीको कम्पोज र आवाजमा नयाँ गीत सार्वजनिक भएको छ l 'म जे छु' बोलको म्युजिक भिडियो गिरीले आफ्नै
अभिनेत्री शिल्पा पोखरेलको अभिनय रहेको तीज गीत ‘हे माइती राजा’ इन्टरनेट रिलिज भएको छ । डम्बर बिकेलको शब्द, रिमेश कुमारको संगीत र रचना रिमालको स्वर गीतमा समावेश छ । गीतमा संगीत संयोजक
गायिका रचना रिमालको नयाँ तिज गीत बजारमा रिलिज भएको छ l'तिजको महिना छ' बोलको गीतको शब्द डिपी खनालले कोरेका हुन् l
अभिनेता सलोन बस्नेत र अभिनेत्री वर्षा राउत अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l राम अविरल विष्टको शब्द रचना रहेको 'सम्झेर एक्लै'मा गायिका मेलिना राई र एस् डी योगीले आवाज दिएका छन् l
गायिका एलिना चौहान र कलेज नेपालका जिवेश गुरुङको आवाजमा 'कराइ धोइदेउन' बोलको गीत सार्वजनिक भएको छ l
गत वर्षको ब्लक्ब्लस्टर गीत 'मिनिरल वाटर' को भाग २ 'पोइला जान्छौ त' इन्टरनेट
नेपालसहितका पूर्वीय दर्शनसँग जोडिएका देशमा पनि पछिल्ला वर्षहरूमा र्याप संगीतको लोकप्रिय ‘जनरा’ का रूपमा स्थापित हुँदै गएको छ। विशेष युवा पुस्तामा र्याप लोकप्रिय छ। यसैलाई मध्य नजर गर्दै नयाँ गायन रियालिटी सो ‘नेपहपको श्रीपेच' हुने भएको छ।
गायक–गायिका सुजन चापागाईँ र विद्या तिवारीको स्वरमा समावेश गीत ‘बाफ’ इन्टरनेट रिलिज भएको छ l गीतकार हर्क साउदको शब्द रहेको गीतको भिडियोमा
नजिकिँदै गरेको महिलाहरू पर्व तिजलाई छेको पार्दै गायिका मेलिना राईको तिज गीत 'आउँ न संगी हो गाउँ न मिलेर' इन्टरनेट रिलिज भएको छ l
अभिनेता धिरेन शाक्यको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ l राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘मनमनमा माया’ इन्टरनेट रिलिज भएको हो ।