नेपाल आइडल सिज वान टप फाइभ कन्टेस्टेन्ट सुजता पाण्डेको आवाजमा गीत "सुस्तरी" सार्वजनिक गरिएको छ l गायिका पाण्डेकै शब्द र लय सिर्जनामा गीतमा समावेश गरिएको छ l
सुशील श्रेष्ठको आवाजमा म्युजिक भिडियो "माइतीको आँगनमा" रिलिज भएको छ l
रियासा दाहाल र नाजिर हुसेनलाई फिचर्ड गरिएको म्युजिक भिडियो "माया हो" रिलिज भएको छ l जनक ताम्राकार र
टङ्क बुढाथोकीको शब्द, संगीत र आवाजमा गीत "तिमी राम्री छौ क्या" रिलिज भएको छ l गीतको आवाजमा टन्काइ टीका प्रसाईँले साथ दिएका छन् l
ह्वाइट म्याजिक स्टुडियोको प्रस्तुतिमा म्युजिक भिडियो "लालुमै" रिलिज भएको छ l मनोवादको आवाज ,शब्द रचना र लय सिर्जना रहेको गीतको भिडियोलाई प्रवीण खतिवडाले निर्देशन गरेका हुन् l
जन्मदिनको अवसर पारेर गायक रवि ओडले नयाँ गीत सार्वजनिक गरेका छन् l गीतको बोल रहेको छ "टुटी सक्यो मुटु" l
पल शाह र वर्षा राउतलाई म्युजिक भिडियोमा बाँध्दै गम्भीर विष्टले फिदा बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् l
अभिनेता आकाश श्रेष्ठ र उषा उप्रेतीको जोडीमा ‘सुनै सुनको तिलहरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रदीप कार्की र गायिका बेनिशा पौडेलको
पल शाह र रियाशा दाहालको अभिनयमा म्युजिक भिडियो "फिक्का चिया" रिलिज भएको छ l गायक खेम सेन्चुरी र भूमिका
ङ्गकर्मी सुरज तमुको निर्देशनमा म्युजिक भिडियो सानी भनेर सार्वजनिक भएको छ l विश्व नेपाली र गुन्जन उपाध्यको आवाज रहेको गीतलाई नेप