फिल्म ‘दुई कदम’को अब विदेश प्रदर्शन थालिने भएको छ ।
अभिनेता अनमोल केसी अभिनित फिल्म ‘कृ’बाट नेपाली फिल्म उद्योगमा भित्रिएकी अभिनेत्री हुन् अदिती बुढाथोकी ।
लामो समय पछी नायिका विपना थापा ठुलो पर्दामा कम्ब्याक गर्दै छिन् ।
फिल्म ‘गाउँ नै रमाइलो’ मा अभिनेताद्दय दयाह्याङ राई र आर्यन सिग्देल पक्का भएका छन् ।
फेसियल हाउस १६औँ वर्षमा प्रवेश गरेको छ ।
फिल्म `हात्तीछाप´को विदेश राइट्स बिक्री भएको छ ।
मित्र प्रधान नरको निर्देशन रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को पहिलो चरणको छायांकन सकिएको छ ।
फिल्ममा मात्र सिमित हुन नहुने निर्णय गर्दै अभिनेत्री सुरक्षा पन्त अब सिरिजमा पनि देखिने भएकी छिन् ।
मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या भन्ने बुझ्नुपर्छ ।