2083 श्रावण 25, सोमबार

मण्डला नाटक घरमा मञ्चन हुने नाटक `पगला घोडा´को टिजर सार्वजनिक

पुस १२ गतेबाट मण्डला नाटक घरमा मञ्चन हुने नाटक `पगला घोडा´को टिजर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल मार्फत नाटकको टिजर गरिएको हो ।

'पर्खी बसें तिमीलाई’को ट्रेलर सार्वजनिक, प्रेम, विछोड र वेदना (भिडियो)

'पर्खी बसें तिमीलाई’को ट्रेलर सार्वजनिक, प्रेम, विछोड र वेदना (भिडियो)

वेब सिरिज ‘कैंची’को शुभमुहूर्त

वेब सिरिज ‘कैंची’को शुभमुहूर्त गरिएको छ ।

फिल्म‘ह्रस्व दीर्घ’मा जोडिए थप चार कलाकार

फिल्म‘ह्रस्व दीर्घ’को कलाकार लाइनअपमा थप चार कलाकार जोडिएका छन् ।

फिल्म ‘बरिष्ठ बलराम’को छायांकन आगामी चैत्रबाट हुने

फिल्म ‘बरिष्ठ बलराम’को छायांकन आगामी चैत्र तेस्रो साताबाट हुने भएको छ ।

अभिनेता दयालाई राखेर `लाउरे एण्ड दाउरे´ निर्देशन गर्दै कलाकार विल्सन बिक्रम राई

अभिनेता विल्सन विक्रम राईले अब फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् ।

बंगलादेशले लगायो रणवीरको `एनिमल´ मा कैँची

बलिउड फिल्म `एनिमल´ मा कैँची लागेको छ

कार्यक्रमको लागी बेलायतमा `मह´ जोडी

वरिष्ठ हास्य जोडी ‘मह’ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य बेलायत उडेका छन् ।