2083 श्रावण 26, मंगलबार

निर्माता तथा अभिनेता रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेशको मन्त्री

नेपाली फिल्मका निर्माता तथा अभिनेता रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेशको मन्त्री बनेका छन् ।

फिल्म ‘पर्खी बसें तिमीलाई’ को ट्रेलर इन्टरनेटमा सार्वजनिक गर्नु अगाडि हलमा रिलिज

फिल्म ‘पर्खी बसें तिमीलाई’ को ट्रेलर इन्टरनेटमा सार्वजनिक गर्नु अगाडि हलमा रिलिज गरिएको छ ।

दया र मिरुनाको ‘घरज्वाइँ’ छायांकनमा जानु अगावै प्रदर्शन मिति घोषणा

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहने फिल्म ‘घरज्वाइँ’को छायांकन सुरु नहुँदै प्रदर्शन मिति घोषणा गरिएको छ ।

फिल्म ‘महाजात्रा’को छायांकन समापन

फिल्म ‘महाजात्रा’को छायांकन समापन भएको छ ।

फिल्म निर्माणको तयारीमा अभिनेता निखिल उप्रेती

अभिनेता निखिल उप्रेतीले नयाँ फिल्म निर्माण गर्ने भएका छन् ।

बलिउड अभिनेता अरबाज खान दोश्रो बिहे गर्दै

बलिउड अभिनेता अरबाज खान फेरि दुलहा बन्ने तयारीमा छन् ।

फिल्म `राजमहल´ मा काम नगर्ने गरिमाको निर्णय

फिल्म ‘राजमहल’बाट टिक्टकर गरिमा शर्मा बाहिरिएकी छिन् ।

फ्लाई नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ , सन्दीप देखी भरतमणीसम्मले आफ्नो प्रस्तुती दिने

फ्लाई नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ आयोजना हुन लागेको छ ।

बसन्त चौधरीसँग ‘मनका कुरा’: हरेक शुक्रबार प्रशारण हुने

उद्यमी तथा साहित्यकार बसन्त चौधरीले अन्तर्वार्तामा आधारित श्रब्यदृश्य कार्यक्रम ‘मनका कुरा विथ वसन्त चौधरी’ सञ्चालनको उद्घोष गरेका छन् । सिजी इन्टरटेनमेन्ट युट्युब च्यानलमा हरेक शुक्रबार राति ८ बजे उक्त कार्यक्रम प्रशारण हुनेछ । 

फिल्म ‘पर्खि बसें तिमीलाई’को प्रदर्शन मिति सहित पोस्टर सार्वजनिक

फिल्म ‘पर्खि बसें तिमीलाई’को दुईवटा पोस्टर सार्वजनिक गरिएको छ ।