2083 श्रावण 25, सोमबार

सत्य-स्वरूपले ल्याए ‘माया र पागलपन’

गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यले आफूहरूले गाएको एक एक गीत सार्वजनिक गरेका छन् ।

फिल्म ‘खजुरे ब्रो’को औपचारिक घोषणा

फिल्म ‘खजुरे ब्रो’को औपचारिक घोषणा गरिएको छ । निर्देशक सुरज सुनुवारको निर्देशनमा निर्माण हुने फिल्मको बंगलामुखी मन्दिर पुगेर शुभ साइतसँगै निर्माण घोषणा गरिएको  हो । 

बन्ने भयो फिल्म ‘के घर के डेरा’ को दोश्रो श्रृंखला

फिल्म ‘के घर के डेरा’लाई सिरिजको रुपमा अगाडि बढाइने भएको छ ।

सज्जन राज वैद्यको पहिलो अमेरिकी सांगीतिक यात्रा सुरू हुँदै

गायक सज्जन राज वैद्यको पहिलो अमेरिकी सांगीतिक यात्रा सुरू हुने भएको छ ।

१७ वर्षपछि पुनः ‘सिन्दूर’ निर्माण गर्दै निर्मात्री प्रज्ञा जोशी 

कलाकार तथा निर्मात्री प्रज्ञा जोशीले १८ वर्षपछि पुनः टेलिसिरियल सिन्दूर निर्माण गर्ने भएकी छन् । शुक्रबार भद्रकाली मन्दिरमा शुभ मुहूर्त गर्दै औपचारिक रूपमा सिन्दुरको निर्माण घोषणा गरेकी हुन् ।

दया र मिरुनाको `मनसरा´ बैशाखमा

फिल्म ‘मनसरा’ले पोस्टर रिलिज गर्दै आफ्नो रिलिज मितिको घोषणा गरेको छ ।

फ्राइडे रिलिजमा :`दुई कदम´ र `जम्प´

आजबाट सिनेमाघरमा दुई फिल्म रिलिजमा आएको छ ।

फिल्म `दान्भी´ को टिजर रिलिज (भिडियो)

फिल्म `दान्भी´ को टिजर रिलिज (भिडियो)

फिल्म ‘रङ्गेली’बाट अभिनेता प्रविनको दुई क्यारेक्टर पोस्टर सार्वजनिक

फिल्म ‘रङ्गेली’बाट अभिनेता प्रविन खतिवडाका दुई क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।