2083 श्रावण 25, सोमबार

`जाम हिड साईली' मा गौरव र रजनी(भिडियो)

`जाम हिड साईली' मा गौरव र रजनी(भिडियो)

आर्यन र प्रदीप पछि दिनेशको `पूजार शार्की´ मा पल

फिल्म ‘पूजार सार्की’मा अभिनेता पल शाह अनुबन्धित भएका छ्न् ।

फिल्म ‘आलिङ्गन’ को औपचारिक घोषणा

फिल्म ‘आलिङ्गन’ को औपचारिक घोषणा गरिएको छ।

`एक्स् ब्याण्ड´ ले बिलिनियरस लाउन्ज एन्ड क्लबमा सांगितिक प्रस्तुति गर्दै

चर्चित ब्याण्ड `एक्स् ब्याण्ड´ ले सांगितिक प्रस्तुति दिने भएको छ।

`एक्टर´ को निर्माण घोषणा , प्रदीप मुख्य भुमिकामा

अध्रीत फिल्म्स प्रीजेन्ट्सको ब्यानरमा फिल्म `एक्टर´ बन्ने भएको छ ।

फिल्म ‘जम्प’ सेन्सर पास

फिल्म ‘जम्प’ सेन्सर पास भएको छ ।

‘गाउँ आएको बाटो’को नेपाल रिलिज मिति सार्वजनिक

नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को नेपाल रिलिज मिति सार्वजनिक गरिएको छ ।

फिल्म ‘११ः५५’ निर्माणको घोषणा

फिल्म ‘११ः५५’ निर्माणको घोषणा गरिएको छ ।

`कमेडि नाइट्स विथ च्याम्पियन्स´ को तयारीमा विशाल

निर्देशक विशाल भण्डारी यतिबेला ‘कमेडी च्याम्पियन सिजन ३’को तयारीमा व्यस्त छन् ।

`नेपाल आइडल सिजन ५´ मा होस्टको रुपमा आशिफ जोडिए

चर्चित रियालिटि शो नेपाल आइडल को होस्टमा पुन: निर्देशकआशिफ शाह जोडिएका छ्न ।