‘एक्सन स्टार’ विराज भट्टले नयाँ फिल्मको घोषणा गरेका छन् ।
महिला हिंसा विरूद्ध दृश्य सादृश्यले कचहरी नाटक ’चुप’ मञ्चन गरिएको छ
फिल्म ‘दु:खी आत्मा’को निर्माण घोषणा गरिएको छ ।
फिल्म ‘दु:खी आत्मा’को निर्माण घोषणा गरिएको छ ।
मण्डला नाटक घरमा `मानिस हराएको सूचना´ मञ्चन हुने भएको छ ।
फिल्म ‘यो मन त मेरो नेपाली हो’ फ्लोरमा निक्लेको छ ।
फिल्म ‘रङ्गेली’बाट अभिनेता अर्पण थापाको भगवान् दादाको लुक्स सार्वजनिक गरिएको छ ।
शंकर घिमिरेको लेखन तथा निर्देशनमा बन्ने ‘तेल भिसा’ फिल्ममा सबै कलाकारको टुङ्गो लागेको छ ।
अभिनेता प्रदिप खड्काको नयाँ फिल्मको घोषणा भएको छ ।
फिल्म ‘चित्रा’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ ।