2083 श्रावण 25, सोमबार

सन्तोषको `बलिदान´ मा अर्पण पछि सौगात अनुबन्धित

निर्माता सन्तोष सेनले सोलो निर्देशकको रुपमा डेब्यू गर्न लागेको फिल्म ‘बलिदान’ मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् ।

‘टुल्के दाइ’ टेलिसिरियलको प्रोमो सार्वजनिक (भिडियो)

‘टुल्के दाइ’ टेलिसिरियलको प्रोमो सार्वजनिक (भिडियो)

निश्चलको निर्णय मंगलबारसम्म सिनेमा हलमा `दिमाग खराब´ चलाउने

आफ्नो केही माग् राख्दै `दिमाग खराब´ टिमले मंगलबारसम्म सिनेमा हलमा फिल्म चलाउने निर्णय गरेका छन् ।

हलवालाहरुको दादागिरीले निराश निश्चल , हलबाट फिल्म `दिमाग खराब´ उतार्ने निर्णय

फिल्म `दिमाग खराब´ टिमले हलबाट फिल्म उतार्ने निर्णय गरेका छन् ।

दयाह्याङ र विपिनको `के घर के डेरा´ युट्युबमा रिलिज (भिडियो)

दयाह्याङ र विपिनको `के घर के डेरा´ युट्युबमा रिलिज (भिडियो)

वर्ड अफ माउथका कारण `दिमाग खराब’ हेर्ने दर्शकको सिनेमाघरमा चाप्

माउथ पब्लिसिटीका कारण फिल्म ‘दिमाग खराब’को ब्यापार आक्रामक बनेको छ ।

फिल्म ‘रङ्गेली’को पोस्टर सार्वजनिक

अभिनेता दयाह्याङ राई अभिनित फिल्म ‘रङ्गेली’को पोस्टर सार्वजनिक गरिएको छ ।

‘मोर्फ’ म्यागेजिन सार्वजनिक

‘मोर्फ’ नामक नयाँ म्यागेजिन सार्वजनिक गरिएको छ ।

साइकोलोजिकल थ्रीलर फिल्म `जम्प´ को ट्रेलर सार्वजनिक (भिडियो)

साइकोलोजिकल थ्रीलर फिल्म `जम्प´ को ट्रेलर सार्वजनिक (भिडियो)

सन्तोष सेनको ‘बलिदान’को प्रि-टिजर रिलिज(भिडियो)

सन्तोष सेनको निर्देशनमा निर्माण हुने फिल्म ‘बलिदान’को टिजर रिलिज भएको छ ।