फिल्म ‘जम्प’ मङ्सिर २९ गतेबाट देशभर प्रदर्शनमा आउनेभएको छ ।
फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ कात्तिक १३ गते मंगलबारबाट अमेरिकामा पनि प्रदर्शनमा आएको छ ।
अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको फिल्म ‘दयारानी’को प्रदर्शन मिति घोषणा गरिएको छ ।
फिल्म टिम `दिमाग खराब´ ले घोषणा गरेको आईसीसी टी-२० को म्यान अफ द म्याच’को पुरस्कार कुशल भुर्तेलले जितेका छन् ।
फिल्म‘अन्जिला’को छायांकन सुरु भएको छ ।
फिल्म `दिमाग खराब´ टिमले कृकेट खेलाडीलाई पुरस्कार दिने घोषणा गरेका हुन् ।
फिल्म ‘रङ्गेली’ को छायाङ्कन नसकिँदै फिल्मको अमेरिका प्रदर्शन बिक्री भएको छ ।
अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर घाइते भएका छन् ।
‘दिमाग खराब’को गीत ‘हितैको माया’ सार्वजनिक(भिडियो)
गत असोज २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’ले दोस्रो सातामा पनि दर्शकको राम्रो साथ पाइरहेको छ ।