2083 श्रावण 25, सोमबार

'छक्का पन्जा ४' र 'झिङ्गेदाउ' भिडियोपसल एपमा रिलिज

दर्शकले निकै नै मन पराएको दुई चलचित्र 'छक्का पन्जा ४' र 'झिङ्गेदाउ' नेपाली ओटिटि प्ल्याटफर्म 'भिडियोपसल'मा रिलिज भएको छ । नेपालीहरूको महान् चाड दसैँको अवसर पारेर चलचित्र रिलिज गरिएको हो । उक्त दुई चलचित्र अहिलेको लागी नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ ।

सुपरहिट गीतको रिमेकमा वर्षा र यसराज , हेर्नुस यस्तो बन्यो (भिडियो)

सुपरहिट गीतको रिमेकमा वर्षा र यसराज , हेर्नुस यस्तो बन्यो (भिडियो)

दोश्रो हप्तामा ‘परदेशी २’ , दर्शकको साथले दङ्ग निर्माण टिम

गत असोज २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’ आजबाट दोस्रो हप्तामा प्रवेश गरेको छ ।

‘पशुपति प्रसाद २ : भष्मे डन’को गीत ‘मेरो शिव’ सार्वजनिक (भिडियो)

‘पशुपति प्रसाद २ : भष्मे डन’को गीत ‘मेरो शिव’ सार्वजनिक (भिडियो)

व्यवसायमा अदिति , सञ्चालनमा ल्याइन् बुटिक

नायिका अदिति बुढाथोकीले आफ्नै ब्यवसायको थालनी गरेकी छन् ।

फिल्म ‘मायावी’को पहिलो चरणको छायांकन सकियो

फिल्म ‘मायावी’को पहिलो चरणको छायांकन सकिएको छ ।

फिल्म ‘आउट ल’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिजले गर्‍यो खरिद

अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘आउट ल’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिजले खरिद गरेको छ ।

‘पशुपति प्रसाद २ : भष्मे डन’ को अग्रीम टिकट बुकिङमा आक्रामक सुरुवात

फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ले अग्रीम टिकट बुकिङमा आक्रामक सुरुवात गरेको छ ।

फिल्म ‘परदेशी २’ ले हालसम्म दुई करोड कमाएको निर्माताको दाबी

असोज २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’को कलेक्सन रिपोर्ट सार्वजनिक गरिएको छ ।

'महाजात्रा’मा भित्रिए दिव्यदेव, गौमाया र शिशिर, कात्तिकबाट छायांकन

फिल्म ‘महाजात्रा’मा नयाँ कलाकार जोडिएका छन् ।