2083 श्रावण 25, सोमबार

`परदेशी २’ लाई दर्शकको राम्रो साथ , हलहलमा पुगेर दर्शकको प्रतिक्रिया लिँदै टिम

गत शुक्रबारबाट रिलिजमा आएको फिल्मले ‘परदेशी २’ ले दर्शकको राम्रो साथ पाएको छ।

‘तेल भिसा’को निर्माणमा सेभेन सिज ईन्टरटेनमेन्टले पनि सहकार्य गर्ने

फिल्म ‘तेल भिसा’को निर्माणमा सेभेन सिज ईन्टरटेनमेन्टले पनि सहकार्य गर्ने भएको छ ।

प्रेमगञ्ज’ निर्देशक परिच्छेद सेनले घोषणा गरे `महाराजधिराज´

‘प्रेमगञ्ज’ निर्देशक परिच्छेद सेनले नयाँ फिल्मको घोषणा गरेका छ्न् ।

टेलिभिजन रियालिटी शो द डान्स योद्धा : ब्याटल अफ मुभ्सको घोषणा

टेलिभिजन रियालिटी शो द डान्स योद्धा : ब्याटल अफ मुभ्सको घोषणा गरिएको छ

'राजागञ्ज'ले नर्वेमा जित्यो ७६ लाख बढि रकम

फिल्म ‘राजागञ्ज : द स्काइ इज माइन’ फिल्मले ५७ हजार ६०० अमेरिकी डलर फण्ड जितेको छ ।

`दिमाग खराब'को टिकटक तथा यूट्यूब भिडियो च्यालेन्ज, विजयीलाई डेढ लाख र ५० हजार

फिल्म 'दिमाग खराब´ को टिक टक प्रतियोगिता आयोजना गरिएको छ ।

राजेश र समिक्षाको `दशैँ ´गीतमा आर्यन र अस्मि (भिडियो)

विजया दशमी नजिकदै गर्दा दशैँ गीत सार्वजनिक गरिएको छ ।

भारतीय चर्चित गायक रितो रिबा नेपाल आउँदै

भारतीय चर्चित गायक रितो रिबा नेपाल आउने भएका छन् ।

माघमा रेखा, पूजा र बेनिशाको `उपहार´

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्म ‘उपहार’ ले नयाँ प्रदर्शन मिति तय गरेको छ।

‘परदेशी २’लाई सिनेमा हलमा राम्रो शोज

यही शुक्रबारबाट रिलिजमा आउन लागेको फिल्म ‘परदेशी २’सिनेमा हलमा राम्रो शोज पाएको छ ।