2083 श्रावण 25, सोमबार

अमेरिकाको १२ सहरमा गुन्जिँदै अस्मिता र हर्कुलस 

अमेरिकामा पहिलो पटक गायिका अस्मिता अधिकारी र गायक हर्कुलस बस्नेतले साङ्गीतिक यात्रा गर्ने भएका छन् । नेपालीहरूको महान् चाड दशैं र तिहारलाई मध्यनजर गर्दै अमेरिकाको १० स्टेटको १२ सहरमा उक्त कार्यक्रम हुने भएको हो । 

सार्वजनिक गरियो मुकुन र लक्ष्मीको `बिच्छेद ´टिजर (भिडियो)

सार्वजनिक गरियो मुकुन र लक्ष्मीको `बिच्छेद ´टिजर (भिडियो)

फिल्म ‘चित्रा’को छायांकन समापन ,पौषमा रिलिज हुने

फिल्म ‘चित्रा’को छायांकन सकिएको छ ।

मोफसलका हलमा पुग्दै ‘परदेशी २’ टिम, कलाकारसँग बसेर फिल्म हेर्ने अवसर

गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’लाई दर्शकले साथ दिइरहेका छन् ।

सलमानको `टाइगर ३´ को रिलिज मिति सर्दा निश्चलको `दिमाग खराब´ लाई फाइदा

बलिउड फिल्म ‘टाइगर ३’ को चेपुवामा परेको नेपालि फिल्म `दिमाग खराब´ लाई राहत मिलेको छ ।

फिल्म ‘फर्की फर्की’को वर्कसपमा जोडिए अनमोल

अभिनेता अनमोल केसीले आगामी फिल्म ‘फर्की फर्की’को वर्कसप ज्वाइन गरेका छन् ।

‘पशुपति प्रसाद २ : भष्मे डन’को ‘प्रिभ्यू’ सार्वजनिक (भिडियो)

‘पशुपति प्रसाद २ : भष्मे डन’को ‘प्रिभ्यू’ सार्वजनिक (भिडियो)

फिल्म ‘दुई कदम’को टिजर सार्वजनिक (भिडियो)

फिल्म ‘दुई कदम’को टिजर सार्वजनिक गरिएको छ ।

अभिनेत्री उषा रजकले महानायक राजेश हमालसंग मागिन् माफी

महानायक राजेश हमाललाई ओभर रेटेड अभिनेताको उपनाम दिएपछि अभिनेत्री उषा रजकको चर्को आलोचना भैरहेको छ ।