दशैंको अवसर पारेर चलचित्र 'चारदाम'को पोस्टर सार्वजनिक गरिएको छ । तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको चारदामको ४ पोस्टर निर्माण युनिटले सार्वजनिक गरेको हो ।
युट्युब ट्रेन्डिङ्को शीर्ष स्थान ओगट्दै फिल्म `फूलबारी´ (भिडियो)
दशैंको अवसर पारेर फूलपाती (कात्तिक ४)देखि प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ले २ करोड माथिको बक्स अफिसमा ओपनिङ गरेको छ
`बिच्छेद´ को `गाजले´ सार्वजनिक (भिडियो)
वेब सिरिज ‘कैँची’को निर्माण घोषणा गरिएको छ । बडादशैंको अवसर पारेर एक टिजर सार्वजनिक गर्दै वेब सिरिजको औपचारिक रुपमा निर्माण घोषणा गरिएको हो ।
गायक मानसराज बोहराको नयाँ गीत मुड फ्रेस रिलिज गरिएको छ ।
आगामी फिल्म ‘बलिदान’को तयारीमा रहेका निर्देशक तथा निर्माता सन्तोष सेनले रिलिज मिति सहित पोस्टर सार्वजनिक गरेका छन् ।
करीब ७ बर्ष पछि तहल्का मच्चाउदै आजबाट प्रदर्शनमा आएको सिक्वेल फिल्म हो ‘पशुपति प्रसाद २ : भष्मे डन’ ।
रोशन र अश्मिताको 'सलल'मा प्रिज्मा- प्रिन्सी र राज (भिडियो)
यस्तो `दिमाग खराब´ को ट्रेलर (भिडियो)