2083 बैशाख 10, विहिबार

`बिच्छेद´ को `गाजले´ सार्वजनिक (भिडियो)

`बिच्छेद´ को `गाजले´ सार्वजनिक (भिडियो)

वेब सिरिज ‘कैँची’को निर्माण घोषणा

वेब सिरिज ‘कैँची’को निर्माण घोषणा गरिएको छ । बडादशैंको अवसर पारेर एक टिजर सार्वजनिक गर्दै वेब सिरिजको औपचारिक रुपमा निर्माण घोषणा गरिएको हो ।

मानसराजको मुड फ्रेसमा आश्मा र सरोजको अभिनय (भिडियो)

गायक मानसराज बोहराको नयाँ गीत मुड फ्रेस रिलिज गरिएको छ ।

सन्तोष सेनले सार्वजनिक गरे `बलिदान´को टाइटल पोस्टर , अर्को वर्षको दसैँमा रिलिज हुने

आगामी फिल्म ‘बलिदान’को तयारीमा रहेका निर्देशक तथा निर्माता सन्तोष सेनले रिलिज मिति सहित पोस्टर सार्वजनिक गरेका छन् ।

फ्राइडे रिलिजमा: ‘पशुपति प्रसाद २ : भष्मे डन’ , पहिलो दिन २ करोड ओपनिङको प्रक्षेपण

करीब ७ बर्ष पछि तहल्का मच्चाउदै आजबाट प्रदर्शनमा आएको सिक्वेल फिल्म हो ‘पशुपति प्रसाद २ : भष्मे डन’ ।

रोशन र अश्मिताको 'सलल'मा प्रिज्मा- प्रिन्सी र राज (भिडियो)

रोशन र अश्मिताको 'सलल'मा प्रिज्मा- प्रिन्सी र राज (भिडियो)

यस्तो बन्यो `दिमाग खराब´ को ट्रेलर (भिडियो)

यस्तो `दिमाग खराब´ को ट्रेलर (भिडियो)

'छक्का पन्जा ४' र 'झिङ्गेदाउ' भिडियोपसल एपमा रिलिज

दर्शकले निकै नै मन पराएको दुई चलचित्र 'छक्का पन्जा ४' र 'झिङ्गेदाउ' नेपाली ओटिटि प्ल्याटफर्म 'भिडियोपसल'मा रिलिज भएको छ । नेपालीहरूको महान् चाड दसैँको अवसर पारेर चलचित्र रिलिज गरिएको हो । उक्त दुई चलचित्र अहिलेको लागी नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ ।

सुपरहिट गीतको रिमेकमा वर्षा र यसराज , हेर्नुस यस्तो बन्यो (भिडियो)

सुपरहिट गीतको रिमेकमा वर्षा र यसराज , हेर्नुस यस्तो बन्यो (भिडियो)

दोश्रो हप्तामा ‘परदेशी २’ , दर्शकको साथले दङ्ग निर्माण टिम

गत असोज २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’ आजबाट दोस्रो हप्तामा प्रवेश गरेको छ ।