2083 श्रावण 25, सोमबार

फिल्म ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक, मलिकालाई जुत्ताको माला

रंग पत्रकार लक्ष्मण सुवेदीद्वारा निर्देशित फिल्म ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

लौङ्गिक हिंसा विरूद्धमा दृश्य सादृश्यले कचहरी नाटक 'चुप' मञ्चन गर्ने

१६ दिने लौङ्गिक हिंसा विरूद्धमा दृश्य सादृश्यले कचहरी नाटक 'चुप' मञ्चन गर्ने भएको छ ।

फिल्म ‘दुई कदम’को गीतमा इओनसंग रोमान्टिक बर्षा

मङसिर २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दुई कदम’को पनि एउटा गीतमा नायिका बर्षा शिवाकोटीले ठुम्का मारेकी छिन्

निर्देशक सम्राटको नयाँ फिल्म `कंगारु´ को घोषणा

फिल्म ‘लाखे’का निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् ।

फिल्म ‘रङ्गेली’ मा मिरुनाको यस्तो लुक्स

फिल्म ‘रङ्गेली’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।

विकास बोर्ड अध्यक्ष तथा अभिनेता भुवन केसी गोवा प्रस्थान

विकास बोर्ड अध्यक्ष तथा अभिनेता भुवन केसी गोवा प्रस्थान गरेका छन् ।

‘कार्साङ’मा शिल्पा मास्के अनुबन्धित

फिल्म ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् । यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भैसकेका छन् ।

‘दुई कदम’को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक

आगामी मंसीर २९ गतेबाट रिलिज हुने फिल्म ‘दुई कदम’को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक भएको छ ।

अब्बल वर्ड अफ माउथका कारण दोश्रो हप्तामा पनि आक्रामक `दिमाग खराब´

फिल्म `दिमाग खराब´ रिलिजको दोस्रो हप्तामा प्रवेश गरेको छ।