साइकोलोजिकल थ्रीलर फिल्म `जम्प´ ट्रेलर रिलिज , दर्शकको मन् जित्नेमा निर्माण टिम ढुक्क
फिल्म ‘महाजात्रा’को हाल धमाधम छायांकन भइरहेको छ ।
गायक-गायिका सज्जा चौलागाईं र पवन गिरीले बेलायतमा प्रस्तुतिमा दिने भएका छन् ।
प्रेमगीत’ फेम्ड निर्माता सन्तोष सेनले आफ्नो निर्देशनमा ६ करोड खर्चिएर नेपाली र हिन्दी भाषामा फिल्म ‘बलिदान’ बनाउँदैछन् ।
फिल्म ‘दिमाग खराब’ आज शुक्रबारबाट तेस्रो सातामा प्रवेश गरेको छ ।
नेपाल चलचित्र संघ र नेपाल निर्माता संघबीच सेयर बाँडफाँडको विषयमा सहमति भए
निर्देशक दिनेश राउतले आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन् ।
रंग पत्रकार लक्ष्मण सुवेदीद्वारा निर्देशित फिल्म ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
१६ दिने लौङ्गिक हिंसा विरूद्धमा दृश्य सादृश्यले कचहरी नाटक 'चुप' मञ्चन गर्ने भएको छ ।
मङसिर २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दुई कदम’को पनि एउटा गीतमा नायिका बर्षा शिवाकोटीले ठुम्का मारेकी छिन्