2083 असार 8, सोमबार

रातारात स्टार बनेका ´काँचा बदाम´ गायक भुवन पुनः ठेला गाडामै फर्किए

पछिल्लो समय टिकटकबाट थुप्रै कलाकारहरुको जन्म भएको छ ।

`छ्ड्के २´ फ्लप भएपछि अनमोलले मागे दर्शकसंग माफी

नायक अनमोल केसीलाई नेपाली चलचित्र क्षेत्रको हिट मसिनको रुपमा लिइन्छ ।

नायिका सुरक्षाले कसिन् प्रेमी मानवसंग लगन गाँठो

नायिका सुरक्षा पन्त बिहे गरेकी छिन्। प्रेमी अभिनेता मानव सुवेदी संग उनले आज बिहे गरेकी हुन् ।

नेपालमा भारतीय गायक तथा कवि ओशो जैनले सांगीतिक प्रस्तुति दिदै

नेपालमा भारतीय गायक तथा कवि ओशो जैनले सांगीतिक प्रस्तुति दिने भएका छन् ।

ओमको निर्देशनमा सरलाको ‘अधिकार बाँडिदेउ’ रिलिज (भिडियो)

कवि तथा गीतकार सरला श्रेष्ठको गीति कविता ‘अधिकार बाँडिदेउ’को अडियो भिडियो सार्वजनिक भएको छ ।

भारतका चर्चित कलाकार सतीश कौशिकको निधन

भारतका चर्चित कलाकार सतीश कौशिकको निधन भएको छ ।

`छ्ड्के २´ लगानी ३ करोड, आम्दानी ३० लाख

`छड्के २´ ३ करोड लगानी, ३० लाख आम्दानी

नायिका सुरक्षा पन्तले गरिन् प्रेमी मानवसंग इङगेज्मेन्ट

नायिका सुरक्षा पन्त इङगेज्मेन्ट गरेकी छिन्।

छाँयाकन अगावै महँगो रकममा खरिद ‘पशुपति प्रसाद २´ को डिजिटल राइट्स

फिल्म ‘पशुपति प्रसाद २ – भष्मे डन’ को डिजिटल राइट्स महँगो रकममा बिक्री भएको छ ।

नारीकथा समेटिएको फिल्म ‘जुलेबी’ को फर्स्ट लुक सार्वजनिक

फिल्म ‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।