अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ अभिनित ‘ज्याकी : आई एम ट्वान्टी वान’को बैशाख २१ गते रिलिज हुँदै छ ।
गम्भिर र गजितसंग सामारीकाको ` काली´ (भिडियो)
फिल्म ‘गणपति’को आगामी वर्षको जेठ ५ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै पोस्टर सार्वजनिक गरिएको छ ।
`प्रसाद २´ को `मार्सी चामल´ रिलिज (भिडियो
अभिनेता प्रदीप खड्का उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् ।
बहुप्रतिक्षित फिल्म ‘प्रसाद २’ यतीबेला चर्चामा छ ।
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतीबेला थाइल्यान्ड टुरमा छिन् ।
नायक अनमोल केसी अभिनित फिल्म `छड्के २´ केसीको करियरमै सबै भन्दा झुर फिल्म कहलियो ।
बैशाखबाट सुटिङ्गमा जाने तयारीमा रहेको दिपक ओलि निर्देशन रहने फिल्म `कामिनो´ को यतिबेला वर्कशप चलिरहेको छ ।
गायिका एलिना चौहानको आफ्नो प्रेम सम्बन्धलाई स्विकारेकी छन् ।