2083 मंसिर 10, बुधबार

उपचारको लागी स्व. बीएस राणाकी पत्नी र छोरीलाई कल्याणकारी कोषको एक लाख सहयोग

चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार खर्च भनेर रु एक लाख सहयोग गरेको छ ।

कस्तो छ धिरज र जसीताको जोडी ? (फोटो फिचर)

अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ अभिनित ‘ज्याकी : आई एम ट्वान्टी वान’को बैशाख २१ गते रिलिज हुँदै छ ।

गम्भिर र गजितसंग सामारीकाको ` काली´ (भिडियो)

गम्भिर र गजितसंग सामारीकाको ` काली´ (भिडियो)

जेठ ५ मा `गणपति´, पोस्टर सार्वजनिक

फिल्म ‘गणपति’को आगामी वर्षको जेठ ५ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै पोस्टर सार्वजनिक गरिएको छ ।

`प्रसाद २´ को `मार्सि चामल´ रिलिज (भिडियो)

`प्रसाद २´ को `मार्सी चामल´ रिलिज (भिडियो

पहिलोपटक उत्कृष्ट अभिनेता अवार्डबाट प्रदीप सम्मानित

अभिनेता प्रदीप खड्का उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् ।

`प्रशाद´ को `मार्सि चामल´ मा बिपिन, केकी र आश्माको ठुम्का

बहुप्रतिक्षित फिल्म ‘प्रसाद २’ यतीबेला चर्चामा छ ।

थाइल्यान्डमा रमाउँदै साम्राज्ञी ,देखिन् बोल्ड अवतारमा

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतीबेला थाइल्यान्ड टुरमा छिन् ।

अनमोललाई दीपक-दिपाको सान्त्वना, फ्लप अभिनेता नभनिदिन आग्रह

नायक अनमोल केसी अभिनित फिल्म `छड्के २´ केसीको करियरमै सबै भन्दा झुर फिल्म कहलियो ।

`कामिनो´ टिम वर्कसपमा , प्रदीप , निति र बर्षा सहभागी

बैशाखबाट सुटिङ्गमा जाने तयारीमा रहेको दिपक ओलि निर्देशन रहने फिल्म `कामिनो´ को यतिबेला वर्कशप चलिरहेको छ ।