2083 असार 8, सोमबार

`छ्क्का पन्जा ४´ को `सिरुपाते जुँगा´ सार्वजनिक (भिडियो)

सिनेमाघरमा यतीबेला प्रदर्शन भैरहेको फिल्म "छक्का पन्जा ४" को गीत सार्वजनिक गरीएको छ ।

नयाँ फिल्ममा रेखा , पूजा र आँचल एकसाथ देखिदै

झिँगेदाउ’ फेम्ड निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशन रहने आगामी फिल्ममा तीन नायिका एक साथ देखिने भएका छन्

प्रेमी युद्धसंग पूजाको यसपालिको होली

काठमाडौँ उपत्यका लगायतका पहाडी जिल्लाहरूमा सोमबार रँगहरूको पर्व होली उत्साहका साथ मनाइयो भने आज मंगलबार तराईमा होली मनाइदैछ ।

सागर लम्साल ‘बले’ लाई पितृ शोक

कलाकार सागर लम्साल क्षेत्री ‘बले’ लाई पितृ शोक परेको छ।

बक्सअफिसमा सुस्तायो अनमोलको `छ्ड्के´, मल्टिप्लेक्सले घटाए शो

गत शुक्रबार देखि प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टार फिल्म `छड्के २´ बक्स अफिसमा कम्जोर फिल्म कहलिएको छ ।

पहिलो दिन नै `छक्का पन्जा ४´ को एक करोडको ग्रस कलेक्सन

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ४’ पहिलो दिन नै एक करोड माथिको ग्रस कलेक्सन गरेको छ ।

३१ दिनमा इन्ड्क्ल्याप भयो गौरव र नम्रताको `नम्बरी सुन´

फिल्म " नम्बरी सुनको" छाँयाकन सक्किएको छ ।

`सिके सिनेमाज्´ आजबाट सञ्चालनमा

सितापाइलास्थिति अनुपम मलमा `सिके सिनेमाज्´ सञ्चालनमा आएको छ ।

फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’को टिजर सार्वजनिक (भिडियो)

फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’को टिजर सार्वजनिक गरिएको छ ।

‘प्रसाद २’को ट्रेलर सार्वजनिक, विपिन राजनीतिमा प्रवेश (भिडियो)

फिल्म ‘प्रसाद २’को ट्रेलर सार्वजनिक गरिएको छ ।