2083 श्रावण 26, मंगलबार

कस्तो लाग्यो "छड्के २" को ट्रेलर ? (भिडियो)

फिल्म ‘छड्के २’को ट्रेलर सार्वजनिक गरिएको छ ।

फिल्म ‘छड्के २’को अडियो एल्बम सार्वजनिक , ६ हिप-हप गीत समावेश

फिल्म ‘छड्के २’को प्रोमोसनल अडियो एल्बम सार्वजनिक गरिएको छ ।

फिल्म "बिहे पास" को टिजर सार्वजनिक (भिडियो)

फिल्म "बिहे पास" को टिजर सार्वजनिक गरीएको छ ।

पललाई जन्मदिनको शुभकामना दिन कारागार पुगिन् पूजा

नायक पल शाहको आज जन्मदिन परेकाले नायिका पूजा शर्मा पललाई भेट्न कारागार पुगेकी छन् l

‘मुन्द्रेको कमेडी क्लब’ चैत २ गतेबाट कान्तिपुरमा

‘मुन्द्रेको कमेडी क्लब’ कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने भएको छ ।

फिल्म ‘प्रसाद २’को  विदेश राइट्स बिक्रि

फिल्म ‘प्रसाद २’को  विदेश राइट्स बिक्रि हुन् थालेको छ।

साम्राज्ञी र कर्मा दीपेन्द्रको ‘नांगो गाउँ’ मा अनुबन्धित

नायिका साम्राज्ञी राज्य लक्ष्मी नयाँ फिल्ममा अनुबन्धित भएकी छिन्।

`मिस लिम्बू’ पाँचौं संस्करणकालागी अडिसनबाट १३ जना छनौट

मिस लिम्बू’को पाँचौं संस्करणका लागि काठमाडौंमा भएको अडिसन बाट १३ जना र डिजिटल अडिसनमार्फत चार जना छनोट भएका छन् ।

अस्ट्रेलियामा पनि प्रदर्शन हुँदै फिल्म "फुलबारी"

रामबाबु गुरङ निर्देशित फिल्म "फुलबारी" यतिबेला सिनेमा घरमा प्रदर्शन भैरहेको छ ।

"ए साथी सुन"को शिर्ष गीत रिलिज, रमेशसंग रोमान्टिक बर्षा (भिडियो)

फिल्म "ए साथी सुन"को शिर्ष गीत रिलिज भएको छ ।