प्रदर्शन अगावै गत बिहिबार प्रिमियर शो आयोजना गरीएको फिल्मलाई उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।
साहित्यकार तथा लेखक बुद्धि सागरको दोस्रो उपन्यास ‘फिरेफिरे’ बाट प्रेरित नाटक "मुनमुन" आजबाट मञ्चन हुने भएको छ ।
आजबाट फिल्म "फुलबारी प्रदर्शनमा आएको छ ।
गायिका त्रिशला गुरुङ र सङ्गीतकार रोहित शाक्यसँग बिहे बन्धनमा बाँधिएकी छन् ।
फिल्म ‘बहाव’को प्रदर्शन मिति घोषणा गर्दै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
निर्देशक दिनेश राउतको नयाँ फिल्ममा दिक्षिता कार्की अनुन्बन्धीत भएकी छन् l
भिडियोमा मोडलद्धय स्मारिका ढकाल र आभा थापाको नृत्य हेर्न सकिन्छ ।
फिल्म ‘कामिनो’मा नीति शाह भित्रिएकी छन् ।
कलाकार पवन खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अभिनेता अनमोल केसीको अभिनय रहने फिल्म ‘जेरी’ को नेम सिक्वेल ‘जेरी अन टप’ को थिम पोष्टर सार्वजनिक भएको छ।